खेती एपबाटै अब ५ मिनेटमै बिना धितो कृषि कर्जा लिन सकिने

एनएनबि बैंक लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्णरूपमा डिजिटल प्रविधिमा आधारित बिना धितो एनएमबि खेती कर्जाको आधिकारिक रूपमा शुभारम्भ भएको छ । यस कर्जा मार्फत किसानहरूले खेती एपको नयाँ फिचर एनएमबि खेती कर्जामा आवेदन दिई सहज रूपमा ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्नेछन् ।  वित्तीय पहुँचबाट वञ्चित रहेका किसानहरूले सहज रूपमा कर्जा प्राप्त गरुन्...

सम्बन्धित सामग्री

बैंकहरुको कृषि कर्जा सबैभन्दा धेरै काठमाडौंमा

सबैभन्दा बढी कृषि कर्जा काठमाडौंमा परिचालन हुने गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनको प्रतिवेदन (अर्धवार्षिक) अनुसार आर्थिक वर्ष २०७८/७९ को पुस महिनासम्म बढी कृषि कर्जा लिने जिल्लामा काठमाडौं अघि छ ।

किसानलाई कृषि कर्जा वितरण गर्न ५ खर्ब विनियोजन

काठमाडौं : सरकारले किसानलाई कृषि कर्जा वितरण गर्न ५ खर्ब विनियोजन गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक अर्थमन्त्री जनार्दन शर्माले सरल रुपमा कृषि कर्जा पाउनको लागि ५ खर्ब वितरण गरिएको बताएका हुन्। कृषि कर्जा वितरण गर्न एक लघुवित्त स्थापना गरेर बैंक तथा वित्तिय संस्था अनिवार्य रुपमा कृषि उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने बताए।

एनएमबि बैंकको प्रदेशस्तरीय कृषि कर्जा योजना घोषणा

एनएमबि बैंकले प्रदेशस्तरीय ‘कृषि कर्जा योजना’ घोषणा गरेको छ । योजना २ वैशाखदेखि ३२ असारसम्म लागू हुने बैंकले जनाएको छ ।बैंकले प्रदेश १ का लागि ‘पाथिभरा व्यवसायिक कृषि कर्जा’, मधेश प्रदेशका लागि ‘मधेश व्यावसायिक कृषि कर्जा’, बागमती प्रदेशका लागि ‘स्मार्ट कृषि कर्जा’ ल्याएको छ । यस्तै, गण्डकी प्रदेशका लागि गण्डकी व्यवसायिक कृषि कर्जा, लुम्बिनी प्रदेशका […]

एनएमबि बैंकद्वारा प्रदेश स्तरीय ‘कृषि कर्जा योजना’ सुरुवातको घोषणा

काठमाडौँ– एनएमबि बैंकले प्रदेश स्तरीय ‘कृषि कर्जा योजना’ सुरुवातको घोषणा गरेको छ  । यो योजना वैशाख २ देखि सुरु भएको र असार ३२ सम्म लागू हुने बताइएको छ । बैंकले प्रदेश १ को लागि पाथिभरा व्यवसायिक कृषि कर्जा, मधेस प्रदेशको लागि मधेस व्यवसायिक कृषि कर्जा, बागमती प्रदेशको लागि स्मार्ट कृषि कर्जा, गण्डकी प्रदेशको लागि गण्डकी […]

कृषि कर्जा मेलामा एनएमवि लघुवित्त सहभागी

विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको कृषि कर्जा मेला चितवनमा सुरु भएको छ ।कृषक र कृषिसँग जोडिएका मेला अवलोकतकर्तालाई एकै थलोमा सबै जानकारी लिन सजिलो होस भन्ने उद्देश्यले आर एण्ड डी इनोभेटीभ सोलुसन प्रालि र नेपाल कृषि मेसिनरी व्यवसायी संघले संयुक्त आयोजनामा ९ देखि १२ चैतसम्म मेला आयोजना गरेको हो । कृषि कर्जा मेलामा पोखरा […]

चिवतनमा कृषि कर्जा मेला हुने

चितवनमा कृषि कर्जा मेला ९ देखि १२ चैतसम्म हुने भएको छ । आर एण्ड डी इनोभेटिभ सोलुशन प्रा.लि. र नेपाल कृषि मेशिनरी व्यवसायी संघले पत्रकार सम्मेलन गरी ९ देखि १२ चैतसम्म कृषि कर्जा मेला सञ्चालन गर्ने जानकारी दिएको हो ।मेला चितवन एक्स्पो सेन्टर, भरतपुरमा हुनेछ । कृषि तथा पशुपंक्षी मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार तथा […]

नेपालमा कृषि कर्जा सम्मेलन हुँदै, कृषकको समस्या समाधान गरिने

नेपालमा कृषि कर्जा सम्मेलन २०२२ को आयोजना हुने भएको छ । आर एण्ड डी इनोभेटिभ सोलुसन प्रा.लि तथा नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा यही चैत्र ९ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा कृषि कर्जा सम्मेलन आयोजना हुने भएको हो । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले दक्षिण एशियामा नै पहिलो पटक नेपालमा कृषकहरुलाई कृषि कर्जामा पहुँच विस्तारमा सघाउ पुर्याउनुका साथै कृषि सम्बन्धी ज्ञान प्रदान गर्ने गरी कृषिसंवाद प्रदर्शनी चलाउन लागेको जानकारी दिएको छ । ‘कृषकहरुसँगको स

ग्लोबल आइएमई बैंकले किसान कार्डमार्फत कृषि कर्जा दिने

ग्लोबल आइएमई बैंक लिमिटेडले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका कृषकलाई सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराउने भएको छ । बैंकले किसान कार्डमार्फत कर्जा उपलब्ध गराउनेसम्बन्धी आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि र...

मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम

बाराका किसानलाई मेगा बैंकले मेगा बैंक नेपालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण तालिम दिएको छ ।मेगा बैंकले उर्बर नेपाल पब्लिकसँगको सहकार्यमा बारा जिल्लाको महागढीमाई नगरपालिकाका किसानलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि कर्जा, बचत, मेगा […]

मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता

मेगा बैंक नेपालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट जिल्लाका गुजरा नगरगालिकाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ ।मेगा बैंकले उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा रौतहट जिल्लाको गुजरा नगरपालिका किसानहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि कर्जा, वचत, मेगा किसान कार्ड तथा […]