चिवतनमा कृषि कर्जा मेला हुने

चितवनमा कृषि कर्जा मेला ९ देखि १२ चैतसम्म हुने भएको छ । आर एण्ड डी इनोभेटिभ सोलुशन प्रा.लि. र नेपाल कृषि मेशिनरी व्यवसायी संघले पत्रकार सम्मेलन गरी ९ देखि १२ चैतसम्म कृषि कर्जा मेला सञ्चालन गर्ने जानकारी दिएको हो ।मेला चितवन एक्स्पो सेन्टर, भरतपुरमा हुनेछ । कृषि तथा पशुपंक्षी मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार तथा […]

सम्बन्धित सामग्री

राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक

एशियामै पहिलो पटक सञ्चालन भएको कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक भएको छ।...

कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक

कृषि क्षेत्रलाई व्यावसायिक ढंगले अघि बढाउन तथा कृषि कर्जाको पहुँच सहज बनाउने उद्देश्यले एशियामै पहिलो पटक सञ्चालन गरिएको कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक भएको हो।...

कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक

कृषि क्षेत्रलाई व्यावसायिक ढंगले अघि बढाउन तथा कृषि कर्जाको पहुँच सहज बनाउने उद्देश्यले एसियामै पहिलो पटक सञ्चालन भएको कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले प्रतिवेदन विमोचन गरेका थिए ।प्रतिवेदनमा आगामी दिनमा सबै निकायले नीतिगत र व्यवहारिक रुपमै कृषिलाई प्राथमिकता दिनुपर्ने, बजेटलाई प्राथमिकताको आधारमा एकद्वार प्रणालीबाट परिचालन गरिनुपर्ने र कृषि कर्जा तथा

चितवनमा कृषि कर्जा मेला सुरु

काठमाडौँ– चितवनमा कृषि कर्जा मेला सुरु भएको छ । चितवनको भतरपुरस्थित एक्स्पो सेन्टरमा मेला सुरु भएको हो ।  आइतबार सुरु भएको मेलामा नबिल बैंकका अध्यक्ष तथा ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यु’ का एशिया प्यासिफिक प्रतिनिधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैंक तयार भएको बताए ।  ‘नबिल बैंकले दिगो […]

कृषि कर्जा मेलामा एनएमवि लघुवित्त सहभागी

विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको कृषि कर्जा मेला चितवनमा सुरु भएको छ ।कृषक र कृषिसँग जोडिएका मेला अवलोकतकर्तालाई एकै थलोमा सबै जानकारी लिन सजिलो होस भन्ने उद्देश्यले आर एण्ड डी इनोभेटीभ सोलुसन प्रालि र नेपाल कृषि मेसिनरी व्यवसायी संघले संयुक्त आयोजनामा ९ देखि १२ चैतसम्म मेला आयोजना गरेको हो । कृषि कर्जा मेलामा पोखरा […]

लगानी नडुब्ने वातावरण सुनिश्चित गरे कृषि क्षेत्रमा लगानी गर्न तयार : बैंकर

नेपाल र एशियाकै पहिलो तथा विश्वको दोस्रो कृषि कर्जा मेला चितवनमा सुरु भएको छ । चैत १२ गतेसम्म आयोजना हुने मेलाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गरेसँगै चितवन एक्स्पो सेन्टर भरतपुरमा मेला सुरु भएको हो ।कृषि यान्त्रिकीकरण प्रदर्शनीको पाँचौं संस्करणमा कृषि कर्जा मेला आयोजना गरिएको आयोजकको भनाइ छ । मेलालाई आर एन्ड डी इनोभेटिभ सोलुसन र नेपाल कृषि मेसिनरी व्यवसायी संघले संयुक्त रुपमा आयोजना गरेको हो । मेलाको मुख्य प्रायोजकको रुपमा नबिल बैंक र कृषि विकास बैंक हुन् ।मेला

चैत ९ देखि चितवनमा कृषि कर्जा मेला

१ चैत, काठमाडौं । आगामी चैत ९ गतेदेखि चितवमा ‘कृषि कर्जा मेला’ आयोजना हुने भएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघ र आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालिले संयुक्त रुपमा चितवनको भरतपुरस्थित एक्स्पो सेन्टरमा चैत ९ गतेदेखि १२ गतेसम्म मेला आयोजना गर्न लागेका हुन् । यो मेलाले बैंक र कृषकहरूलाई एकै थलोमा भेला गराई […]

चिवतनमा चैत ९ देखि १२ गतेसम्म कृषि कर्जा मेला सञ्चालन गरिने

काठमाडौँ – चितवनमा कृषि कर्जा मेला हुने भएको छ। आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि र नेपाल कृषि मेसिनरी व्यवसायी संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी चैत ९ देखि १२ गतेसम्म कृषि कर्जा मेला सञ्चालन गर्ने जनाएको छ। मेला चितवन एक्स्पो सेन्टर, भरतपुरमा हुनेछ। कृषि तथा पशुपक्षी मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार तथा कृषि यान्त्रीकरण प्रवद्र्धन […]

कृषि कर्जा मेला तथा कृषि लगानी आयोजनामा नबिल बैंकको सहकार्य

काठमाडौं–नबिल बैंकले नेपालमै पहिलो पटक आयोजना हुन गईरहेको ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानी सम्बन्धी राष्ट्रिय संवाद’ मा सहकार्य गर्न आर. एण्ड. डी. इनोभेटिभ सोलुसन्स्सँग सम्झौता गरेको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघद्वारा आगामी माघ ५ देखि ८ गतेसम्म चितवन एक्स्पो सेन्टर, नारायणगढमा आयोजना हुन लागेको पाँचौ राष्ट्रिय कृषि यन्त्रीकरण प्रदशनीमै इनोभेटिभले एकैसाथ ‘कृषि […]