हिमाली भेगमा पाक्दै गरेको ‘उवा’

उच्च हिमाली भेगको महत्वपूर्ण खाद्यान्न बाली हो उवा । समुद्र सतहदेखि करिब चार हजार मिटरको उचाइमा रहेको डोल्पोबुद्ध गाउँपालिका– ६ फालगाउँमा पाक्दै गरेको उवा बाली । तस्बिरः हेमन्त केसी, रासस

सम्बन्धित सामग्री

अस्ट्रियाका आमाछोरीले देखेको हिमाली जनजीवन

‘विकासमा नाममा हिमाली भेगमा कंक्रिटका घर ठडिन थाले, विकासलाई रोक्न सकिँदैन । तर, ध्यान दिन सकिन्छ ।’

उच्च हिमाली क्षेत्रको गस्तीमा खटिनेलाई डाउन ज्याकेट

सशस्त्र प्रहरी बल नेपालले उच्च हिमाली क्षेत्रको सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीलाई ‘डाउन ज्याकेट’ र ‘हिमाली चुस्ता’को व्यवस्था गरेको छ।...

अस्तव्यस्त छ हिमाली जनजीवन : ‘समयमा न हिउँ पर्छ न पानी’

हिमाली वातावरणमा देखिएको परिवर्तनको प्रत्यक्ष असर यस क्षेत्रमा बसोबास गर्ने मानिसको आर्थिक अवस्थामा परेको छ । भूगोल र मौसम दुवै कष्टसाध्य हुने हिमाली जीवन मौसममा आएको यो अप्रत्यासित परिवर्तनले झन् दुरुह बनेको छ ।

हिमाली जिल्लाका हिमालहरू नै ओझेलमा

रुकुम (पूर्व) : साविक रुकुमबाट छुट्टै जिल्ला बनेर कामकाज थालिएपछि रुकुमपूर्वलाई नेपाल सरकारले हिमाली जिल्ला बनायो। २०७४ असोज १९ गतेको राजपत्रमा रुकुमपूर्व ‘क’ वर्गको हिमाली जिल्ला भएको सूचीमा छापिएको थियो।देशभरका अन्य १९ र रुकुमपूर्वसहित २० हिमाली जिल्ला भएको सूचना नेपाल सरकारले राजपत्रमै छापेको छ।हिमाली जिल्ला हुनको लागि विभिन्न मापदण्ड हुनुपर्छ। त्यस अनुसार रुकुमपूर्वमा धेरै हिमाल तथा हिमशृङखला रहेकाले ‘क’ वर्गकै हिमाली जिल्लाको रूपमै सरकारले वर्गीकृत गर्‍यो।जस अनुस

बसाइसराइ घटाउन नयाँ हिमाली शहर निर्माण गरिँदै

धनगढी : संघीय सरकारले ‘नयाँ हिमाली शहर’ निर्माणका लागि गुरुयोजना निर्माण गरेको छ। हिमाली क्षेत्रको बसाइँसराइ कम गर्ने उद्देश्यले हिमाली शहर बनाउने योजनासहित गुरुयोजना तयार गरिएको हो।कुल एक लाख ३८ हजार ९९८ जनसंख्या रहेको बाजुरा (कोल्टी) मा हिमाली शहर निर्माणका लागि गुरुयोजना निर्माण गरिएको नयाँ शहरी आयोजना समन्वय कार्यालयले जनाएको छ। बेरोजगारी न्यूनीकरण गर्न नयाँ शहरी योजना सहयोगी सावित हुने अपेक्षा समेत गरिएको छ। नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ अनुसार बाजुराबाट कामका लाग

हिमाली क्षेत्रमा मूल्यवृद्धिको असर, अरु क्षेत्रमा कस्तो?

हिमाली क्षेत्रमा मूल्यवृद्धिको मात्रा समेत बढेको पाइएको छ। हिमाली क्षेत्रपछि तराईमा पनि उल्लेख्य रुपमा मूल्यवृद्धिको चाप परेको एक विवरणमा उल्लेख छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको १० महिनाको विवरण अनुसार हिमाली क्षेत्रमा ८.२१ प्रतिशतले म...

हिमालमा हिमाली शहर

सुर्खेत : आर्थिक वर्ष २०७९।८० को बजेटमार्फत कर्णालीका तीन ठाउँमा व्यवस्थित हिमाली शहर बनाइने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले हुम्लाको लिमी, हिल्सा र डोल्पाको डोल्पोबुद्धमा व्यवस्थित हिमाली शहर बनाउने बताएका हुन्।भारी हिमपात हुने यी क्षेत्रमा जान र आउन समस्या हुने गर्दछ। यहाँ जान र आउन नै मुस्किल हुने क्षेत्र मध्येमा पर्छन्। हिल्सा नेपाल र चीनको सिमानामा पर्दछ।

भारी हिमपातले हिमाली जिल्लामा सकस

सिजनको पहिलो हिमपातले हिमाली भेगको जनजीवन प्रभावित भएको छ। सबैजसो उच्च हिमाली भेगमा भीषण हिमपात भएको त्यहाँका स्थानीयले बताएका छन्। हिमपात र वर्षाका कारण ती ठाउँमा चिसो पनि अधिक बढेको छ।...

खैरो हिमाली गिद्ध

कञ्चनपुर, १५ मंसिर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सनवोरा नदी किनाराको रुखमा बसेको दुलर्भ खैरो हिमाली गिद्ध । हिउँदको समयमा हिमाली क्षेत्रबाट बसाइ सरेर हिमाली गिद्ध यहाँ आउने गर्छन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु÷रासस

वर्षा र हिमपातले हिमाली जिल्लाको पर्यटन प्रभावित

लगातारको वर्षा र हिमपातले हिमाली जिल्लाको पर्यटन क्षेत्र प्रभावित भएको छ। हिमाली जिल्ला मनाङको माथिल्लो भेगमा पुगेका पर्यटक हिमपातका कारण गन्तव्यमा पुग्न पाएका छैनन्। अर्काे हिमाली जिल्ला मुस्ताङ घुम्न गएका पर्यटकले पनि स्थलमार्गमा निकै नै सकस खेप्नु परेक...