अस्तव्यस्त छ हिमाली जनजीवन : ‘समयमा न हिउँ पर्छ न पानी’

हिमाली वातावरणमा देखिएको परिवर्तनको प्रत्यक्ष असर यस क्षेत्रमा बसोबास गर्ने मानिसको आर्थिक अवस्थामा परेको छ । भूगोल र मौसम दुवै कष्टसाध्य हुने हिमाली जीवन मौसममा आएको यो अप्रत्यासित परिवर्तनले झन् दुरुह बनेको छ ।

सम्बन्धित सामग्री

हिमाली जनजीवन र अर्थतन्त्रमा भयावह दुष्परिणाम

जलवायु परिवर्तनका कारण हिमाली जिल्लाको जनजीवन र अर्थतन्त्रमा भयावह दुष्परिणाम आइरहेको छ भने समयमा हिउँ नपर्दाको प्रत्यक्ष घाटा सबै प्राणीलाई भएको छ । झण्डै ८० प्रतिशत भूभाग हिमाली क्षेत्र रहेको बझाङमा अहिले यस्तै अवस्था छ । खाद्यान्नबालीको चक्र गड्बडिएको छ, किसानहरु हिउँपर्ने आशामा बसिरहेका छन् । आकाशतिर नजर लगाउन थालेको तीन महिना भइसक्यो । मडारिएको …

फोटोमा हेर्नुस् हिमाली भेगमा हिउँ, काठमाडौंमा झरी :: Pahilopost.com

गए रातिदेखि मौशममा आएको परिवर्तनले हिमाली जनजीवन प्रभावित भएको छ। हिउँ परेकाले मानिसको दैनिकीमा असर परेको छ। पूर्वदेखि पश्चिमी हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँले ढाकेको छ भने काठमाडौंमा पानी परेको