अस्ट्रियाका आमाछोरीले देखेको हिमाली जनजीवन

‘विकासमा नाममा हिमाली भेगमा कंक्रिटका घर ठडिन थाले, विकासलाई रोक्न सकिँदैन । तर, ध्यान दिन सकिन्छ ।’

सम्बन्धित सामग्री

हिमाली जनजीवन र अर्थतन्त्रमा भयावह दुष्परिणाम

जलवायु परिवर्तनका कारण हिमाली जिल्लाको जनजीवन र अर्थतन्त्रमा भयावह दुष्परिणाम आइरहेको छ भने समयमा हिउँ नपर्दाको प्रत्यक्ष घाटा सबै प्राणीलाई भएको छ । झण्डै ८० प्रतिशत भूभाग हिमाली क्षेत्र रहेको बझाङमा अहिले यस्तै अवस्था छ । खाद्यान्नबालीको चक्र गड्बडिएको छ, किसानहरु हिउँपर्ने आशामा बसिरहेका छन् । आकाशतिर नजर लगाउन थालेको तीन महिना भइसक्यो । मडारिएको …

अस्तव्यस्त छ हिमाली जनजीवन : ‘समयमा न हिउँ पर्छ न पानी’

हिमाली वातावरणमा देखिएको परिवर्तनको प्रत्यक्ष असर यस क्षेत्रमा बसोबास गर्ने मानिसको आर्थिक अवस्थामा परेको छ । भूगोल र मौसम दुवै कष्टसाध्य हुने हिमाली जीवन मौसममा आएको यो अप्रत्यासित परिवर्तनले झन् दुरुह बनेको छ ।

तस्वीरमा हेर्नुहोस् पोखरामा ट्होटें उत्सव

३१, साउन, पोखरा । गुरुङ भेषभूषामा सजिएका बालबालिकादेखि बुढापाकासम्म । गुरुङ संस्कृति र संस्कारसँग झल्किने झाँकी । हिमाली जनजीवन, गुरुङको जनजीवनको झल्को दिने घर, भांग्रालगायतका कपडा बुन्ने चर्खादेखि खर्कसम्मका बिम्ब साउनको अन्तिम मंगलबार पोखरामा एकै ठाउँमा झल्कियो । पोखरालाई तमुहरुको शहरका रुपमा चिनिन्छ । पोखराको सहरीकरणमा गुरुङ समुदाय विशेषत लाहुरेहरुको विशेष भूमिका रहेको मानिन्छ । […]

एउटै च्याङ्ग्राको भाउ आधा लाख

पोखरा, असोज २३ । । नेपालको उत्तरी नाका डेढ वर्षदेखि ठप्प छ । माथिल्लो मुस्ताङ, गोरखालगायतका हिमाली क्षेत्रको दैनिकी नै नाकाले मुस्किल बनाइरहेको छ । नाका बन्द भएपछि हिमाली जनजीवन मात्र होइन, नेपालका पहाडी र शहरियाहरूको भान्सा पनि महँगो भएको छ । सधैँजसो च्याङ्ग्राले दशैँ मनाउने पोखरा र आसपासका उपभोक्तालाई यस वर्ष च्याङ्ग्राको मूल्य सुनेरै […]

बोर्डर नखुलेपछि बढ्यो च्याङ्ग्राको भाउ, एउटैलाई आधा लाख

पोखरा । नेपालको उत्तरी नाका डेढ वर्षदेखि ठप्प छ । माथिल्लो मुस्ताङ, गोरखालगायतका हिमाली क्षेत्रको दैनिकी नै नाकाले मुस्किल बनाइरहेको छ । नाका बन्द भएपछि हिमाली जनजीवन मात्र होइन, नेपालका पहाडी र शहरियाहरूको भान्सा पनि महँगो भएको छ । सधैँजसो च्याङ्ग्राले दशैँ मनाउने पोखरा र आसपासका उपभोक्तालाई यस वर्ष च्याङ्ग्राको मूल्य सुनेरै तर्सिनुपर्ने अवस्था आएको छ […] The post बोर्डर नखुलेपछि बढ्यो च्याङ्ग्राको भाउ, एउटैलाई आधा लाख appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एैँचोपैँचोको सरकारी व्यवस्थापन

नेपालको गाउँघरमा नगदको व्यापक चलन हुन थालेको धेरै भएको छैन । हिमाली जनजीवन त यसै पनि छरछिमेकसँगै गतिशील हुन्छ ।

कर्णालीमा फेरि हिमपात, पानी र खाना पकाउने ग्यास जम्यो

सुर्खेतः कर्णालीमा फेरि हिमपात र वर्षा भएको छ । यसवर्ष यस क्षेत्रमा हिमपात र वर्षा भएको सातौं पटक भएको जनाइएको छ । हिमपातले हिमाली जनजीवन बढी प्रभावित बनेको छ । हुम्ला, ...

https://www.onlinekhabar.com/2020/01/829252

३ माघ, सुर्खेत । कर्णालीमा फेरि हिमपात र वर्षा भएको छ । यस वर्ष भएको यो सातौं हिमपात हो । हिमपातले हिमाली जनजीवन बढी प्रभावित बनेको छ । हुम्ला, डोल्पा, मुगु, जुम्लाका नागरिकको दैनिकी निकै कष्टकर …

फोटोमा हेर्नुस् हिमाली भेगमा हिउँ, काठमाडौंमा झरी :: Pahilopost.com

गए रातिदेखि मौशममा आएको परिवर्तनले हिमाली जनजीवन प्रभावित भएको छ। हिउँ परेकाले मानिसको दैनिकीमा असर परेको छ। पूर्वदेखि पश्चिमी हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँले ढाकेको छ भने काठमाडौंमा पानी परेको