भारी हिमपातले हिमाली जिल्लामा सकस

सिजनको पहिलो हिमपातले हिमाली भेगको जनजीवन प्रभावित भएको छ। सबैजसो उच्च हिमाली भेगमा भीषण हिमपात भएको त्यहाँका स्थानीयले बताएका छन्। हिमपात र वर्षाका कारण ती ठाउँमा चिसो पनि अधिक बढेको छ।...