ओलीमाथि आरजुको टिप्पणी : उखानले देश चल्दैन, कमेडी च्याम्पियन चल्छ

म्याग्दी :  नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डाक्टर आरजु राणा देउवाले कांग्रेसले देशको यथार्थ वस्तुस्थिति र विकासको योजना जनतालाई सुनाउने, सुझाव लिने र सोही अनुसार विकास निर्माणको कार्ययोजना बनाउने तर उखान टुक्का सुनाएर जनता हँसाउन नजानेको बताएकी छन्।नेपाली कांग्रेस जिल्ला कार्य समिति म्याग्दीले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रम २०७९ को अवसरमा केन्द्रिय सदस्य देउवाले एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै यस्तो बताएकी हुन्

सम्बन्धित सामग्री

दुबईमा कमेडी च्याम्पियन शो हुने

अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर दुबईमा नेपाली कमेडी च्याम्पियन शो हुने भएको छ । कान्तिपुर होलिडेजको आयोजनामा ग्रिनलाई र फिस्टेल ट्राभल्सको प्रायोजनमा आउँदो डिसेम्बर ३१ मा कमेडी शो हुन लागेको हो।कार्यक्रमको लागि नेपाली कमेडी च्याम्पियन सिजन १ र सिजन २ का चर्चित कलाकारहरु युएई आउने भएका हुन्।  कमेडी च्याम्पियन सिजन १ र २ का चर्चित कमेडियन क्रमशः हिमेश पन्त,सुमन कार्की,सुमन कोइराला भरतमणि पौडेल,विक्की अग्रवाल,सन्तोष थापा गायक शिव हमाल,गायिका समिक्षा अधिकारी,प्रशना पाण्डे,कमेडी च्या

कमेडी च्याम्पियन भरतमणिलाई अभिनन्दन

राष्ट्रिय कमेडी च्याम्पियन भरतमणि पौडेललाई दमकमा अभिनन्दन गरिएको छ । भर्खरै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शोमा सर्वोत्कृष्ट प्रस्तुतिले उपाधि जित्न सफल प्लेजुङका बासिन्दा पौडेललाई स्थानीय पौडेल युवामञ्चले आज अभिनन्दन गरेको अध्यक्ष थरेन पौडेलले बताए ।अभिनन्दित व्यक्तित्व पौडेलले सबैको साथ, सहयोग र हौसलाका कारण आफूले उपाधि जित्न सफल भएको उल्लेख गर्दै आफ्नो प्रतिभालाई निरन्तर अघि बढाएर कलाकारितालाई व्यवसायिकताको बाटोमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । भर्खरै सम्पन्न रियालिटी सोमा उपाधि

'कमेडी च्याम्पियन' विजेता भरतमणिले पाए कार

'कमेडी च्याम्पियन सिजन– २' का विजेता भरतमणि पौडेललाई निर्माणपक्षले कार हस्तान्तरण गरेको छ । शुक्रबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै कारको चाबी हस्तान्तरण गरिएको हो

भरतमणि बने ‘कमेडी च्याम्पियन-२’ को विजेता

कमेडी च्याम्पियन-२ को उपाधि भरतमणि पौडेलले जितेका छन्। कान्तिपुर टेलिभिजनबाट प्रसारित चर्चित रियालिटी शोको शनिबार भएको फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै पौडेलले उपाधि जितेका हुन्।

हिमेशको भविष्यवाणी- भरतमणि र विक्कीमध्ये एक बन्‍नेछन् कमेडी च्याम्पियन

कमेडी च्याम्पियन पहिलो सिजनका विजेता हिमेश पन्त यस सिजन भरतमणि वा विक्कीमध्य एकले जित्ने पूर्वानुमान गर्छन्

भरतमणिले नै जित्लान् त कमेडी च्याम्पियन ?

कमेडी च्याम्पियन–२ को उत्कृष्ट तीन (फाइनलिष्ट) प्रतियोगी भरतमणि पौडेलको यतिबेला सबैतिर छाउन सफल भएका छन् । उनी जहाँ जान्छन्, त्यहाँ उनको भव्य स्वागत र सम्मान समेत हुने गरेको छ ।  मंगलबार गृह जिल्ला ताप्लेजुङ पुगेका भरतमणिलाई त्यहाँ पनि भब्य स्वागत गरिएको छ । ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल र्यालीसहित फुङ्लिङ भित्र्याएर उनलाई नौमति बाजा र बिभिन्न कल्चरल भेषभूषामा सजिएका जिल्लावासीले उनलाई बजार परिक्रमा गराइएका थिए ।कमेडी च्याम्पियन सिजनको दुईको उपाधि चुम्न सक्

‘कमेडी च्याम्पियन २’ को उपाधिका लागि भरतमणि, बिक्की र सन्तोषबीच भिडन्त

काठमाडौं । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ को उपाधिका लागि भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापाबीच भिडन्त हुने भएको छ । शुक्रबार र शनिबार राति कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘कमेडी च्याम्पियन २’ बाट कञ्चनपुरका हिक्मत महरा बाहिरिएपछि तीनजना फाइनलिस्ट तय भएका हुन् । ताप्लेजुङका पौडेल, सिक्किमका अग्रवाल र गोरखाका थापाका आ–आफ्नै खुबी र […] The post ‘कमेडी च्याम्पियन २’ को उपाधिका लागि भरतमणि, बिक्की र सन्तोषबीच भिडन्त appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

आजबाट ‘कमेडी च्याम्पियन सिजन २’ प्रसारण हुने

काठमाडौं : कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ को प्रसारण आजबाट सुरु हुने भएको छ। कोरोना भाइरस संक्रमणका कारण जारी गरिएको निषेधाज्ञाबिच दुई महिना रोकिएको शोको छायांकन रोकिएसँगै प्रसारण पनि रोकिएको थियो। शुक्रवारबाट शोको पुन: प्रसारण हुने भएको हफ। निषेधाज्ञाले रोकिएको 'कमेडी च्याम्पियन २' आजबाट प्रसारण हुने ‘कमेडी च्याम्पियन सिजन…

आजबाट फेरि ‘कमेडी च्याम्पियन’

काठमाडौंँ । रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ फेरि सुरु हुने भएको छ । करिब दुई महिनादेखि रोकिएको शो आज शुक्रवारबाट सुरु हुन लागेको हो । शोका निर्देशक विशाल भण्डारीले आज शुक्रबारबाट शो नियमित हुन लागेको जानकारी दिए ।कार्यक्रम प्रसारणका लागि गत आइतबार उत्कृष्ट नौ प्रतियोगिताहरूको प्रस्तुति छायाँंकन गरिएको छ । त्यसक्रममा स्वास्थ्य–सुरक्षाका सम्पूर्ण मापदण्डहरु पुरा गरिएको निर्माण पक्षको दावी छ ।कार्यक्रममा सेलिब्रेटी जजको रूपमा अभिनेत्रीद्वय करिश्मा मानन्धर तथा रेखा थापा