आजबाट ‘कमेडी च्याम्पियन सिजन २’ प्रसारण हुने

काठमाडौं : कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ को प्रसारण आजबाट सुरु हुने भएको छ। कोरोना भाइरस संक्रमणका कारण जारी गरिएको निषेधाज्ञाबिच दुई महिना रोकिएको शोको छायांकन रोकिएसँगै प्रसारण पनि रोकिएको थियो। शुक्रवारबाट शोको पुन: प्रसारण हुने भएको हफ। निषेधाज्ञाले रोकिएको 'कमेडी च्याम्पियन २' आजबाट प्रसारण हुने ‘कमेडी च्याम्पियन सिजन…

सम्बन्धित सामग्री

'कमेडी च्याम्पियन' विजेता भरतमणिले पाए कार

'कमेडी च्याम्पियन सिजन– २' का विजेता भरतमणि पौडेललाई निर्माणपक्षले कार हस्तान्तरण गरेको छ । शुक्रबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै कारको चाबी हस्तान्तरण गरिएको हो

कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणि पौडेल

भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन–२ का विजेता बनेका छन् । आफ्ना दुई प्रतिस्पर्धी बिक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै पौडेल विजेता बनेका हुन् । विजेतालाई वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले...

भरतमणि पौडेल बने कमेडी च्याम्पियन सिजन–२ को विजेता

कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरे । यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भए । उनले स्कुटर प्राप्त गरे । यसैगरी फस्ट रनरअप बिक्की अग्रवाल बन्न सफल भए भने टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरे । भरतमणिले  पूर्व युवराज पारस शाहको गेटअपमा दिएको प्रस्तुतिले निकै चर्चा कमाएको थियो । सोही प्रस्तुतिका

‘कमेडी च्याम्पियन सिजन २’ को फाइनल आज, कसले जित्ला २५ लाख नगद र कार ?

काठमाडौं, २ असोज । नेपालको एकमात्र कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ को फाइनल आज हुँदैछ । च्याम्पियनको टप–३ (फाइनल)मा ताप्लेजुङका भरतमणि पौडेल, गोरखाका सन्तोष थापा र सिक्किमका बिक्की अग्रवाल रहेका छन् । आज राती ९ बजेबाट कार्यक्रम सुरु हुनेछ । भरतमणि प्रस्तुतीका आधारमा ‘पफर्मर अफ द राउण्ड’ भएर सिधै टप–३ मा पुगेका हुन […]

कमेडी च्याम्पियन – बिक्की अग्रवालको कमेडी सन्तोष पन्तले किन बुझेनन्?

शनिबार राति प्रसारण भएको हाँस्यव्यंग्य कार्यक्रम ‘कमेडी च्याम्पियन सिजन–२’ यतिखेर चर्चा अनि विवादको घेरामा छ। दोस्रो सिजनको अन्तिम ३ छनौट हुने ३४ औँ अध्यायमा सिक्किमबाट प्रतियोगितामा सहभागी भएका बिक्की अग्रवालको प्रस्तुति अनि निर्णायक सन्तोष पन्तको टिप्पणी विवादको विषयवस्तु हो। युट्युबमा ट्रेन्डिङ १ मा पुगेको यो अध्यायमा आएका धेरै जसो कमेन्टमा बिक्की अग्रवालको समर्थन र निर्णायक […]

विक्कीलाई 'कमेडी च्याम्पियन' जिताउन सिक्किमका मुख्यमन्त्रीले गरे ५ लाख सहयोग

'कमेडी च्याम्पियन सिजन २' का प्रतियोगी विक्की अग्रवाललाई जिताउन सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आर्थिक सहयोग गरेका छन् । विक्कीलाई जितानउका लागि भोट गर्न मुख्यमन्त्री तामाङले ५ लाख भारू सहयोग गरेका हुन्

रोकिएको ‘कमेडी च्याम्पियन’ आजदेखि प्रसारण हुने

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण रोकिएको टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन-२’को प्रसारण आजदेखि शुरु हुने भएको छ । निषेधाज्ञाको समयमा छायांकन सम्भव नहुँदा शोको प्रसारण झण्डै २ महिना रोकिएको थियो । निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै शोको छायांकन गरी प्रसारणमा ल्याउन लागिएको हो । अबदेखि शो कान्तिपुर […]

निषेधाज्ञाले रोकिएको ‘कमेडी च्याम्पियन सिजन २’ आगामी साताबाट प्रसारण होला ?

काठमाडौं: निषेधाज्ञाबिच रोकिएको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ सञ्चालनमा आउने भएको छ। निषेधाज्ञा केही खुकुलो भएपछि आयोजकले शो  सुटिङ सुरु गर्ने तयारी गरेको हो। ‘कमेडी च्याम्पियन सिजन २’ का निर्णायक हास्य कलाकार मनोज गजुरेलले शो लाई आगामी सातादेखि प्रसारणमा ल्याउने तयारी रहेको जानकारी दिए। ‘यस सातादेखि शो को…

छाया सेन्टरमा ‘कमेडी च्याम्पियन सिजन २’को ग्राण्ड प्रिमियर

काठमाडौं : कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’को ग्राण्ड प्रिमियर भएको छ। काठमाडौंको छाया सेन्टरमा सिजन २ को पहिलो भाग देखाएर प्रिमियर गरिएको हो। प्रिमियरमा उत्कृष्ट २४ मा परेका प्रतियोगी चिनाइयो। निर्णायक मनोज गजुरेल र हाँस्यकलाकार सुवोध गौतमको प्रस्तुतिबाट शुरु गरिएको पहिलो भागमा टप २४ मा परेका ४ प्रतियोगीको…

'कमेडी च्याम्पियन- २' घोषणा, २१ फागुनदेखि प्रसारण हुने

कमेडी च्याम्पियन सिजन- २ को औपचारिक घोषणा गरिएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै 'शो'को औपचारिक घोषणा गरिएको हो