'कमेडी च्याम्पियन' विजेता भरतमणिले पाए कार

'कमेडी च्याम्पियन सिजन– २' का विजेता भरतमणि पौडेललाई निर्माणपक्षले कार हस्तान्तरण गरेको छ । शुक्रबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै कारको चाबी हस्तान्तरण गरिएको हो