भरतमणि बने ‘कमेडी च्याम्पियन-२’ को विजेता

कमेडी च्याम्पियन-२ को उपाधि भरतमणि पौडेलले जितेका छन्। कान्तिपुर टेलिभिजनबाट प्रसारित चर्चित रियालिटी शोको शनिबार भएको फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै पौडेलले उपाधि जितेका हुन्।