सखुवाप्रसौनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच चर्को विवाद

२३ फागुन, वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले एक अर्कामाथि हातपात गरेको आरोप लगाएका छन् । १८ फागुनमा भएको आठौं गाउँसभाको विषयलाई लिएर अध्यक्ष प्रदीपकुमार जयसवाल र उपाध्यक्ष फुलमती देवी थरुइनबीच विवाद बढेपछि एकले अर्कोमाथि हातपात गरेको आरोप लगाएका हुन् । उपाध्यक्ष थरुइनले आफूलाई थाहै नदिई गाउँसभा गरेको विषयमा जानकारी माग्दा आइतबार गाउँपालिका […]

सम्बन्धित सामग्री

नेविसंघमा विवाद, अध्यक्ष दुजाङलाई देउवाको फोन- विवाद मिलाएर मात्रै बैठक राख्नू

सभापति देउवाले बैठक विवाद समाधान गरेर मात्रै राख्न अध्यक्ष शेर्पालाई निर्देशन दिएको नेविसंघ केन्द्रीय सदस्य आशिष देवकोटाले जानकारी दिए ।

काठमाडौंको नयाँ अध्यक्ष बनाएपछि नेविसंघमा विवाद

२८ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघको काठमाडौंको अध्यक्ष पदलाई लिएर विवाद सुरु भएको छ । अशुंल केसीलाई काठमाडौं जिल्लाको अध्यक्ष मनोनित गरेपछि विवाद भएको हो । संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले गत फागुनमा मनीष डंगोललाई काठमाडौं जिल्लाको अध्यक्ष तोकेका थिए । शेर्पाले साउन २५ मा नयाँ अध्यक्षका रुपमा केसीलाई मनोनित गरेका थिए । केसीलाई […]

जनकपुरधाम पेट्रोलियम डिलर्स एशोसिएसनको अध्यक्ष चयनमा विवाद

२९ माघ, जनकपुरधाम । पेट्रोलियम डिलर्स एशोसिएसन जनकपुरधामको १५औं अधिवेशनमा नयाँ कार्यसमिति चयनको लागि विवाद भएको छ । शनिबार बेलुकी अबेरसम्म चलेको अधिवेशनमा अध्यक्ष विष्णुदेव साह र अध्यक्षका दाबेदार किशुन्देव साह पक्षबीच विवाद भएको हो । नव कार्यसमितिको लागि निर्वाचन गर्ने शनिबार नै तय गरेको थियो । तर बन्द सत्रमा विष्णुदेवले हाउसकै समर्थन आफूलाई रहेको […]

अखिल क्रान्तिकारीको विवाद मिलाउन लागे तीन पूर्व अध्यक्ष

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको विवाद मिलाउन विद्यार्थी संगठनका तीन पूर्व अध्यक्षहरू सक्रिय रुपमा लागेका छन् । अखिल क्रान्तिकारीमा विवाद देखिएपछि तीन पूर्व अध्यक्षको नेतृत्वमा एक कमिटी बनाएको हो । गत शनिबार बसेको स्थायी समिति बैठकले पार्टी पोलिटब्युरो सदस्य एवम पूर्व अध्यक्ष रमेश मल्ल,केन्द्रीय सदस्य एवम पूर्व अध्यक्षद्वय रत्न ढकाल र नरेन्द्र न्यौपानेको नेतृत्वमा तीन सदस्यीय विवाद समाधान कमिटी गठन गरिएको थियो । तीन सदस्यीय कमिटीलाई हप्ता दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन समय दि

अन्ततः एनआरएनएको विवाद सल्टियो, दुई जना अध्यक्ष बन्ने सहमति

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ एनआरएनएको विगत ६ महिनायता जारी विवाद अन्ततः समाधान भएको छ । सहमतिको प्रयासस्वरुप गए राति अबेरसम्म भएको दुई पक्षीय वार्तामा दुई अध्यक्षात्मक प्रणालीसहित महत्त्वपूर्ण पदहरू थप्ने सहमति गरेर विवाद टुङ्ग्याइएको गैर आवासीय नेपाली सङ्घका नेता शनि कुमार ओलीले जानकारी दिए । ‘विवाद टुङ्ग्याइएको छ । दुई अध्यक्ष र महत्त्वपूर्ण […]

धनुषा एमालेमा आजको बैठकबारे अध्यक्ष र सचिवबीच विवाद

नेकपा एमाले धनुषाको विवाद सतहमा आएको छ । जिल्ला अध्यक्ष र सचिवले भिन्न भिन्नै विज्ञप्ति जारी गरेपछि एमाले धनुषाभित्रको विवाद सतहमा आएको हो । पूर्वनिर्धारित जिल्ला अधिवेशनका लागि तयारी बैठक सोमबार बस्ने भनिए पनि अन्तिम समयमा अध्यक्ष राजकिशोर यादवले स्थगित गरे । त्यसपछि सचिव तेज नारायण यादवले भने बैठक स्थगित नभएको भन्दै विज्ञप्ति जारी गरे ।अध्यक्ष यादवले धनुषामा केही पालिका र वडामा  बाँकी रहेको अधिवेशन सम्पन्न गर्नका लागि बैठक स्थगित गरिएको बताएका छन् । तर जिल्ला सचिव यादवले भने बैठक स्थगितबा

मिल्यो गाउँपालिका अध्यक्ष र लेखा अधिकृतको विवाद

काठमाडौं : दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओली र लेखा अधिकृत दिनेश दाहालबीचको विवाद साम्य भएको छ। लेखा अधिकृत दाहालले पालिका अध्यक्ष ओलीसँग माफी मागेपछि विवाद समाधान भएको हो। १७ माघमा लेखा अधिकृत दाहालले अध्यक्षलाई पत्र लेख्दै यसअघि अन्जानमा गल्ती भएको भए मानवीय त्रुटि ठानिदिन आग्रह गर्दै आगामी दिनमा गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएपछि विवाद समाधान भएको जनाइएको छ।'उहाँहरू ब्याक नहुने भएपछि म आफैँ पब्लिकको कामका लागि अग्रसर भएको हुँ,' दाहालले थाहाखबरसँग भने, &

जसपामा विवाद : बैठक बोलाउन अध्यक्ष यादवमाथि दबाब

जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र देखिएको आन्तरिक विवाद समाधानका लागि बैठक बोलाउन दबाब बढेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव र सोही पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईबीच विवाद रहेकै बेला बैठक बोलाउन दबाब बढेको हो । कार्यकारिणी सदस्य इस्तियाक राईले बैठक बोलाउन ढिलाइ भएपनि के कारणले बस्न नसकेको हो थाहा पाउन नसकेको प्रतिक्रिया दिए । उनले भने, ‘कार्यकारिणी समिति बैठक बसेको चार पाँच महिना भइसक्यो, अर्को बैठक बसिहाल्नुपर्ने थियो, ढिलो भइरहेको छ, केन्द्रीय समितिको बैठ

सर्वोच्च अदालतमा देखिएको विवाद केही दिनमै समाधान हुन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा विवाद केही दिनमै समाधान हुने विस्वास व्यक्तल गर्नुभएको छ । जनकपुर विमान स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनको समन्वयन समितिको हिजो बसेको बैठकको समेत त्यही नै ठहर रहेको बताउनुभयो । उहाँले सर्वोच्च अदालतको विवाद सर्वोच्च अदालतबाटै समाधान होस् भन्ने पाँच दलीय गठबन्धनको […]

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छान्दा जनप्रतिनिधिबीच विवाद

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सिफारिस गर्ने विषयमा इलाम नगरपालिका वडा–७ का जनप्रतिनिधिबीच विवाद भएको छ...