अन्ततः एनआरएनएको विवाद सल्टियो, दुई जना अध्यक्ष बन्ने सहमति

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ एनआरएनएको विगत ६ महिनायता जारी विवाद अन्ततः समाधान भएको छ । सहमतिको प्रयासस्वरुप गए राति अबेरसम्म भएको दुई पक्षीय वार्तामा दुई अध्यक्षात्मक प्रणालीसहित महत्त्वपूर्ण पदहरू थप्ने सहमति गरेर विवाद टुङ्ग्याइएको गैर आवासीय नेपाली सङ्घका नेता शनि कुमार ओलीले जानकारी दिए । ‘विवाद टुङ्ग्याइएको छ । दुई अध्यक्ष र महत्त्वपूर्ण […]