जनकपुरधाम पेट्रोलियम डिलर्स एशोसिएसनको अध्यक्ष चयनमा विवाद

२९ माघ, जनकपुरधाम । पेट्रोलियम डिलर्स एशोसिएसन जनकपुरधामको १५औं अधिवेशनमा नयाँ कार्यसमिति चयनको लागि विवाद भएको छ । शनिबार बेलुकी अबेरसम्म चलेको अधिवेशनमा अध्यक्ष विष्णुदेव साह र अध्यक्षका दाबेदार किशुन्देव साह पक्षबीच विवाद भएको हो । नव कार्यसमितिको लागि निर्वाचन गर्ने शनिबार नै तय गरेको थियो । तर बन्द सत्रमा विष्णुदेवले हाउसकै समर्थन आफूलाई रहेको […]