जसपा पदाधिकारी बैठक : सत्ता समीकरणको विषयमा प्रवेश, अझै ३/४ दिन छलफल चल्ने

काठमाडौं: प्रधानमन्त्रीविरुद्ध उभिन दबाब बढेपछि जनता समाजवादी पार्टीले आन्तरिक छलफल थालेको छ। आइतबार काठमाडौंमा उपलब्ध जसपा पदाधिकरीले बिहिबार भएको ३ दल बीचको बार्ताबारे छलफल गरेका हुन्। प्रधानमन्त्री केपी ओली बिरुद्ध उभिन नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रले दबाब बढाएपछि जसपाले छलफल थालेको छ। वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणमा जसपाभित्र स्पष्ट दुई…

सम्बन्धित सामग्री

जसपा पदाधिकारी बैठक : नेताहरूबीच मत बाझिएपछि भोलि फेरि बस्नेगरी सकियो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरूबीच बुधबार बसेको पदाधिकारी बैठक विना निष्कर्ष टुङि्गएको छ । ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार भएको बैठकमा शीर्ष तहबाट वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे छलफल भएको नेता बाबुराम भट्टराईले जानकारी दिए । लोकतान्त्रिक पार्टी भएकाले फरकफरक धारणा आउनु स्वभाविक भएको भन्दै उनले छलफल जारी...

जसपा पदाधिकारी बैठक बस्दै, महन्थ ठाकुर पक्ष सहभागी नभए बहुमतले निर्णय गर्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार लिन लागेको विश्वासको मतबारे प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

जसपा पदाधिकारी बैठक जारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को पदाधिकारी बैठक जारी छ । बैठक अहिले पार्टी कार्यालय बालकुमारीमा बसिरहरेको नेता प्रकाश अधिकारीले जानकारी दिए । बैठकमा नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन् । समसामयिक विषयमा छलफल भइरहेको अधिकारीले बताए । जसपामा प्रधानमन्त्री केपी शर्मा...

जसपा अरूसँग मागेर खाने कमजोर शक्ति हैन : डा. बाबुराम भट्टराई

सत्ता समीकरण फेरबदलमा निर्णायक शक्ति मानिएको जनता समाजवादी पार्टी (जसपा) पदाधिकारी बैठक शुरू भएको छ ।जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बैठक सौहार्दपूर्ण र गम्भीर वातावरणमा शुरू भएको जानकारी सामाजिक सञ्जाल ट्विटरमार्फत दिए ।उनले ट्विटरमा लेखेका छन्, ‘उदीयमान वैकल्पिक शक्ति हुनुको नाताले जसपाले विद्यमान राष्...