जसपा पदाधिकारी बैठक जारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को पदाधिकारी बैठक जारी छ । बैठक अहिले पार्टी कार्यालय बालकुमारीमा बसिरहरेको नेता प्रकाश अधिकारीले जानकारी दिए । बैठकमा नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन् । समसामयिक विषयमा छलफल भइरहेको अधिकारीले बताए । जसपामा प्रधानमन्त्री केपी शर्मा...