सत्ता समीकरण फेरबदलमा निर्णायक शक्ति मानिएको जनता समाजवादी पार्टी (जसपा) पदाधिकारी बैठक शुरू भएको छ ।जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बैठक सौहार्दपूर्ण र गम्भीर वातावरणमा शुरू भएको जानकारी सामाजिक सञ्जाल ट्विटरमार्फत दिए ।उनले ट्विटरमा लेखेका छन्, ‘उदीयमान वैकल्पिक शक्ति हुनुको नाताले जसपाले विद्यमान राष्...