जसपा पदाधिकारी बैठक बस्दै, महन्थ ठाकुर पक्ष सहभागी नभए बहुमतले निर्णय गर्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार लिन लागेको विश्वासको मतबारे प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न बैठक बस्न लागेको हो ।