३० भदौ, काठमाडौं । २०२१/२२ को च्याम्पियन्स लिग शुरु भएको छ । यस पटकको लिगमा धेरै क्लबमा महत्वपूर्ण खेलाडी परिवर्तन भएका छन् । चेल्सीले रोमेलु लुकाकु र साउल निगुएजजस्ता खेलाडी ल्याउँदै टोलीलाई बलियो बनाएको छ । पीएसजीले लिओनल मेस्सी, सर्जियो रामोस, गियानलुइगी डोनारुमा, गियोर्जिनिओ विन्जाल्डम, अक्राफ हाकिमी र नुनो मेन्डेसलाई टोलीमा ल्याएको छ । उसको […]