जारी निषेधाज्ञा एक साता थपियो (निर्णयसहित)

काठमाडौं : उपत्यकाकाे जारी निषेधाज्ञा थप एक साता थपिएको छ। मंगलबार बसेकाे जिल्ला प्रशासन कार्यालय काठमाडौंले,ललितपुर र भक्तपुरका  प्रमुख जिल्ला अधिकारीहरुकाे बैठकले साउन २१ गतेदेखि २७ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेकाे हो।जारी निषेधाज्ञा २१ गते सकिदै छ। प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस सम्मेलन, गोष्ठी, जुलुस,र्‍याली जस्ता गतिविधि गर्न रोक लगाएको छ। निर्माण सामग्रीकाे ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म गर्न पाइने निर्णय भएको छ। अरु निर्णय भने पुरानोला

सम्बन्धित सामग्री

सुर्खेतमा एक साता थपियो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गरी जारी निषेधाज्ञालाई निरन्तरता दिएको छ। प्रशासनले जारी निषेधाज्ञा भदौ ७ गते राति १२ बजेसम्मका लागि थप्ने निर्णय गरेको हो।

बर्दियामा एक साता निषेधाज्ञा थपियो

बर्दिया । बर्दियामा जारी निषेधाज्ञा एक साता थपिएको छ । असार १४ गते सम्म जारी निषेधाज्ञा असार २१ गते सम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले असार २१ गते सम्मका लागि निषेधाज्ञा बढाएको हो । यस अवधिमा सावधानी अपनाउँदै दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ७ […]

सुर्खेतमा असार १७ गतेसम्म निषेधाज्ञा थपियो

१० असार, सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा असार १७ गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बिहीबार बसेको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । ‘जिल्लामा संक्रमितको दर केही घटेपनि जोखिम कायमै छ, संक्रमणको चेन ब्रेक नभएसम्म निषेधाज्ञा थप्नु नै उत्तम भएकाले असार १७ […]

काठमाडौँ उपत्यकामा निषेधाज्ञा एकसाता थपियो

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एकसाता लम्बाइएको छ । कोभिड–१९ संक्रमण रोकथामका लागि एक साता निषेधाज्ञा थपिएको हो ।

बाँकेमा एक साता थपियो निषेधाज्ञा

बाँकेमा जारी निषेधाज्ञालाई खुकुलो बनाइँदै थप एक साता निरन्तरता दिइएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबार राति १२ बजे सम्मको निषेधाज्ञालाई थप गर्दै आगामी असार ७ गतेसम्म जिल्लामा जारी निषेधाज्ञा थप गरिएको हो ।

काठमाडौं उपत्यकामा एक हप्ता थपियो निषेधाज्ञा, अब खाद्यान्नका पसल पनि बन्द

काठमाडौं । उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा पुनः एक साता थप गर्दै २० जेठसम्म पुर्‍याइएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको भर्चुअल बैठकले जारी निषेधाज्ञालाई एक हप्ता थप गर्ने निर्णय गरेको हो ।

कैलालीमा १३ जेठसम्म निषेधाज्ञा थपियो : RajdhaniDaily.com

RajdhaniDaily.com | धनगढी । कैलालीमा जारी निषेधाज्ञा थप एकसाता लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको हो । - निषेधाज्ञा

कास्कीमा निषेधाज्ञा अवधि एक साता थपियो

पर्वत : कास्की प्रशासनले जिल्लामा जारी निषेधाज्ञा एक साता थप गरेको छ। यसअघि भन्दा पनि कडाइ गर्नेगरी गण्डकी प्रदेशको राजधानी समेत रहेको कास्कीमा निषेधाज्ञा अवधि बढाइएको हो। प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार  बुधवार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसीएमसी) बैठकले कास्कीमा संक्रमण तीव्र फैलिएकाले स्थितिलाई गम्भीरतापूर्वक लिँदै जेठ एक गतेदेखि सात गतेसम्म लागु हुनेगरी लकडाउन थप गर्ने निर्णय भएको हो।‘कास्कीमा सङ्क्रमणदर निकै फैलिँदै गइरहेको

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थपियो

काठमाडौं : काठमाडौं उपत्यकाका तीन जिल्लामा दुई सातादेखि जारी निषेधाज्ञा एक सातालाई थप गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले दैनिक जीवनलाई केही सहज बनाउने गरी निषेधाज्ञा थपेका हुन्।  गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले लकडाउन थपिएकोबारेमा पुष्टि गरेका छन्। ललितपुरका प्रमुख ...