सुर्खेतमा एक साता थपियो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गरी जारी निषेधाज्ञालाई निरन्तरता दिएको छ। प्रशासनले जारी निषेधाज्ञा भदौ ७ गते राति १२ बजेसम्मका लागि थप्ने निर्णय गरेको हो।

सम्बन्धित सामग्री

तनहुँ र सुर्खेतमा थपियो निषेधाज्ञा

काठमाडौं । तनहुँमा सवारी साधन सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्ने गरी निषेधाज्ञा भदौ १५ गतेसम्म थपिएको छ । हिजो बसेको कोभिड ब्यवस्थापन बसेको वैठकले सोमबार रातीदेखि लागू हुने गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । उता, सुर्खेतमा पनि एक साता निषेधाज्ञा थप गरिएको छ । सुर्खेत प्रशासनले औषधि पसलहरू २४सै घण्टा खुला गरेको छ […]

सुर्खेतमा असार १७ गतेसम्म निषेधाज्ञा थपियो

१० असार, सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा असार १७ गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बिहीबार बसेको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । ‘जिल्लामा संक्रमितको दर केही घटेपनि जोखिम कायमै छ, संक्रमणको चेन ब्रेक नभएसम्म निषेधाज्ञा थप्नु नै उत्तम भएकाले असार १७ […]