काठमाडौं उपत्यकामा एक हप्ता थपियो निषेधाज्ञा, अब खाद्यान्नका पसल पनि बन्द

काठमाडौं । उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा पुनः एक साता थप गर्दै २० जेठसम्म पुर्‍याइएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको भर्चुअल बैठकले जारी निषेधाज्ञालाई एक हप्ता थप गर्ने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री