बाँकेमा एक साता थपियो निषेधाज्ञा

बाँकेमा जारी निषेधाज्ञालाई खुकुलो बनाइँदै थप एक साता निरन्तरता दिइएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबार राति १२ बजे सम्मको निषेधाज्ञालाई थप गर्दै आगामी असार ७ गतेसम्म जिल्लामा जारी निषेधाज्ञा थप गरिएको हो ।

सम्बन्धित सामग्री

बाँकेमा निषेधाज्ञा एक साता थपियो

बाँके जिल्लामा निषेधाज्ञा एक साता थप गर्ने निर्णय भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जेठ २४ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिएका छन् । निषेधाज्ञामा बिहान ७ बजेदेखि १२ सम्म उपभोग्य वस्तुका पसल खोल्न पाइने जनाइएको छ ।कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै बाँकेमा वैशाख १३ गतेदेखि  निषेधाज्ञा लगाइएको थियो । बाँकेमा कोरोना संक्रमणको दर घट्दै गएको छ ।