काठमाडौं : काठमाडौं उपत्यकाका तीन जिल्लामा दुई सातादेखि जारी निषेधाज्ञा एक सातालाई थप गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले दैनिक जीवनलाई केही सहज बनाउने गरी निषेधाज्ञा थपेका हुन्।
गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले लकडाउन थपिएकोबारेमा पुष्टि गरेका छन्। ललितपुरका प्रमुख ...