सत्ता गठबन्धनका उम्मेदवार गाउँगाउँमा

तेह्रथुम– आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्नो पक्षमा जित दिलाउन तेह्रथुममा सत्ता गठबन्धन दलका उम्मेदवार एजेन्डासहित गाउँगाउँ पुग्न थालेका छन् । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै दलहरू चुनावी अभियानमा जुट्न थालेका छन् ।  नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत सामाजवादीका जिल्ला नेतृत्वसहित गठबन्धन दलले चुनावी अभियानलाई तीव्रता दिएका […]

सम्बन्धित सामग्री

बागमतीको मुख्यमन्त्री भएपछि विकटलाई निकट बनाउँछु : इन्द्रबहादुर बानियाँ

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं मकवानपुर  २ (ख) का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले जनताको दैनिक जनजीवन सहज बनाउने काममा आफूहरूले ध्यान दिने प्रतिबद्धता जनाएका छन्। बिहीबार मनहरीमा आयोजित लोकतान्त्रिक वाम गठबन्धनको प्रदेश क्षेत्रस्तरीय आमसभामा बानियाँले गठबन्धनको सरकार बनेपछि विकट क्षेत्रमा सडक, खानेपानी, बिजुली विस्तारजस्ता काममा तीव्रता दिइने बताए ।  लामो संघर्षपछि प्राप्त वर्तमान व्यवस्थाकै कारण गाउँगाउँमा बाटो, पानी, बिजुलीको सुविधा पुगेको

रसुवाका उम्मेदवारका नारा उस्तै : गाउँगाउँमा मोटर बाटोदेखि रोजगारीसम्म

रसुवा : नेपालको उत्तरी हिमाली जिल्ला रसुवामा चुनावी सरगर्मी बढेको छ। मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो पक्षमा भोट माग्न लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका उम्मेदवार घरघरमा पुगेर भोट माग्न थालेका छन्। जिल्लाका सबै भागमा अहिलेसम्म पनि सडक सञ्जाल नपुगेकाले उम्मेदवार पैदलै हिँडेर भोट माग्न बाध्य भएका...

रसुवाका उम्मेदवारको साझा नारा : गाउँगाउँमा मोटर बाटोदेखि रोजगारीसम्म

नेपालको उत्तरी हिमाली जिल्ला रसुवामा चुनावी सरगर्मी बढेको छ । मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो पक्षमा भोट माग्न लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका उम्मेदवार घरघरमा पुगेर भोट माग्न थालेका छन् । जिल्लाका सबै भागमा अहिलेसम्म पनि सडक सञ्जाल नपुगेकाले उम्मेदवार पैदलै हिँडेर भोट माग्न बाध्य भएका हुन् । पछिल्लो समय फेसबुक,…