तेह्रथुममा जिसस प्रमुखको विषयमा गठबन्धन दलभित्र विवाद

स्थानीय तह निर्वाचनको केही दिनअघि सत्ता गठबन्धन दलका जिल्ला तहका नेताबीच एउटा सहमति भयो । सोही सहमतिबमोजिम नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दल सिट बाँडफाँटपछि चुनावमा होमिए ।

सम्बन्धित सामग्री

जिसस रौतहटमा गठबन्धन उम्मेदवार प्यानलसहित विजयी

जिल्ला समन्वय समिति (जिसस) रौतहटमा गठबन्धन उम्मेदवार प्यानलसहित विजयी भएका छन् । आइतबार सदरमुकाम गौरमा भएको निर्वाचनमा काँग्रेस,समाजवादी र माओवादी गठबन्धनका उम्मेदवार प्यानलसहित विजयी भएका हुन् । १८ स्थानीय तहको कुल ३६ मत भएको निर्वाचनमा काँग्रेसबाट सभापति पदका उम्मेदवार रामअयोध्या यादवले कुल २६ मत प्राप्त गरी विजयी भए । त्यसैगरी उपसभापतिमा समाजवादीका महेश बैठा कुल २५ मत प्राप्त गरेर भए । सदस्यतर्फ काँग्रेसका अशोक कुमार झा, ईन्दु देवि, बिजुलिया पाश्वान र शेख मोज्जमिल जनही २५ मत प्राप्त

जिसस खोटाङमा गठबन्धन विजयी

जिल्ला समन्वय समिति (जिसस) खोटाङमा गठबन्धनको प्यानल विजयी भएको छ ।  जिससको प्रमुख, उपप्रमुख र सदस्य सबैमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका हुन् । सोमबार भएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनबाट जिसस प्रमुख जसपाका सनबहादुर राई निर्वाचित भएका छन् । निर्वाचनमा जिल्लाका दुई नगरपालिकाका प्रमुख÷उपप्रमुख र आठ गाउँपाकिाका […]

जिसस चितवनको प्रमुखमा गोलाप्रथा गर्दा एमाले विजयी

चितवन – जिल्ला समन्वय समिति (जिसस) चितवनको प्रमुखमा पाँच दलीय गठबन्धन र नेकपा (एमाले)को मत बराबर आएपछि गोला प्रथा गरिएको छ। जिसस प्रमुख र सदस्यहरुको लागि आज भएको निर्वाचनमा बराबर मत खसेको हो। जिल्लाका सात पालिकाका प्रमुख र उपप्रमुख गरी १४ जनाले मतदान गरेका थिए। गोलाप्रथा गर्दा प्रमुखमा एमालेका नारायण अधिकारी विजयी भएका छन्। पाँच […]

जिसस पर्साको प्रमुख र उपप्रमुखमा एमाले-जसपाबीच गठबन्धन

वीरगञ्ज – जिल्ला समन्वय समिति (जिसस)को पदाधिकारी चयनको लागि शुक्रबार निर्वाचन हुँदैछ। जिसस पर्साको प्रमुख र उपप्रमुख तथा सदस्यहरुको निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीबीच गठबन्धन भएको छ। एमाले र जसपाले गठबन्धन गरेर प्रमुख उपप्रमुख र सदस्यहरुको भागबण्डा लगाएर उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसले भने समन्वय समितिको प्रमुख र उपप्रमुख तथा सदस्यहरुमा एकल उम्मेदवारी […]

जिसस सिन्धुपाल्चोक : काँग्रेस–समाजवादी र एमाले–माओवादी केन्द्रबीच गठबन्धन

जिल्ला समन्वय समिति (जिसस) सिन्धुपाल्चोकको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) का बीच गठबन्धन हुने भएको छ । यही जेठ २९ गतेलाई निर्वाचनको मिति तय गरिएको छ ।  एकीकृत समाजवादीलाई उपप्रमुख र एक सदस्य दिने गरी सहमति  भएको काँग्रेस  जिल्ला सचिव रमेश राजभण्डारीले जानकारी दिए । चुनावका लागि आज २ बजे मनोनयन दर्ता हुने कार्यक्रम रहेकोे छ ।काँग्रेसबाट जिससको प्रमुखमा बाह्रबिसे नगरपालिकाका वडा सदस्य बालकृष्ण श्रेष्ठ उमेदवार बन्नुहुने बताइएको छ  । ती दुई दलका बीच गठबन्धन

पर्साको जिसस चुनावमा सत्तारुढ गठबन्धन विभाजित, जसपा र एमालेबीच तालमेल

२५ जेठ, वीरगञ्ज । पर्सामा जिल्ला समन्वय समिति (जिसस) को निर्वाचनमा सत्तारुढ गठबन्धन विभाजित भएको छ । प्रमुख र उपप्रमुखसहित ९ सदस्यका लागि २७ जेठमा हुने निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस लोकतान्त्रिक समाजवादी पार्टीसँग मिलेको छ भने सत्तारुढ गठबन्धनमै रहेको जनता समाजवादी पार्टी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मिलेको छ । निर्वाचनबाट जिल्ला समन्वय समितिमा […]

जिसस सुर्खेतमा एमाले–माओवादी गठबन्धन

काठमाडौँ – जिल्ला समन्वय समिति(जिसस) सुर्खेतको निर्वाचनमा एमाले र माओवादी केन्द्रले गठबन्धन गरेका छन्। जिल्ला समन्वय समिति सुर्खेतको प्रमुख एमाले र उपप्रमुखमा माओवादीले पाउने गरी गठबन्धन भएको हो। नौ सदस्यीय जिल्ला समन्वय समितिमा एमालेले प्रमुखसहित ६ तथा माओवादीले उपप्रमुखसहित तीन पदमा बाँडफाँड गरेका छन्। प्रमुखमा एमालेका गंगाराम सुनार र उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवाललाई अघि सारिएका […]

कैलाली जिसस पदाधिकारीमा एमालेसँग गठबन्धन गर्दै माओवादी

कैलाली जिल्ला समन्वय समितिको पदाधिकारीका लागि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग गठबन्धन गर्ने भएको छ । जेठ ३० गते हुन लागेको निर्वाचनका लागि माओवादीले एमालेसँग गठबन्धन गरी अगाडि बढ्ने निर्णय गरेको छ ।स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँग गठबन्धन गरी अघि बढेको माओवादी केन्द्रले जिससमा भने एमालेसँग गठबन्धन गर्ने भएको हो । जिसस कैलालीको प्रमुख नागरिक उन्मुक्ति पार्टीबाट बनाउने र नेकपा एमालेबाट उपप्रमुख बनाउने गरी माओवादी केन्द्रले बिहीबार सह

चितवनमा जिसस प्रमुख र उपप्रमुखको लागि गोलाप्रथा हुने

चितवनमा जिल्ला समन्वय समिति (जिसस) को प्रमुख र उपप्रमुखको लागि गोला प्रथा हुने भएको छ । पाँच दलीय गठबन्धन र नेकपा (एमाले) सँग बराबर मतदाता हुने भएपछि जिससको लागि गोलाप्रथा हुने भएको हो ।जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्षले मतदान गर्न पाउँछन् । चितवनमा जिससको निर्वाचनमा सात पालिकाका १४ जना मतदाताले मतदान गर्ने छन् । जिससको निर्वाचन जित्न कम्तिमा आठ मत ल्याउनुपर्छ । पाँच दलीय गठबन्धनले तीन पालिका प्रमुख र दुई उपप्रमुख जितिसकेको छ । भरतपु