काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरुले निर्वाचन केन्द्रीत गतिविधिहरु तीव्र बनाउन थालेका छन् । सत्तामा रहेको दलहरु केन्द्रबाट गठबन्धन गरेर नै निर्वाचनमा जाने मुडमा हुँदा जिल्लास्तरमा पनि आफूअनुकुलका गठबन्धन बन्न थालेका छन् । तेह्रथुममा एमाले विरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र लिम्बुवान पार्टी नेपालले […]