इवा जित्दा गठबन्धनमा केपी ओली हराएको खुसी !

३ जेठ, तेह्रथुम । तेह्रथुममा सत्ता गठबन्धन र नेकपा एमालेले तीन/तीन वटा स्थानीय तह जितेको छ । एमालेविरुद्ध गठबन्धन गरेको सत्ता गठबन्धनका दलहरूले लालीगुराँस नगरपालिका, आठराई गाउँपालिका र फदाम गाउँपालिका जितेको हो । यी मध्ये आठराई र फेदाममा ०७४ को नतिजा उल्ट्याउँदै गठबन्धनले जित्यो । फेदाममा एमाले हराउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारले […]

सम्बन्धित सामग्री

केपी ओलीको ७१ औँ जन्मदिन : बुद्धदेखि बन्दुकसम्मको चर्चा

वि सं २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा जन्मिएका खड्गप्रसाद शर्मा ओली (केपी ओली) को आज ७१ औँ जन्मिदिन हो । जन्मदिनको अवसरमा जीवन वरपर रहेर लेखिएको समवेत दृष्टि नामक पुस्तक लोकार्पण गरेका छन् ।भक्तपुर मध्यपुरस्थित एक पार्टी प्यालेसमा उक्त पुस्तक उनी, पिता मोहनप्रसाद र पत्नी राधिका शाक्यले  संयुक्त रूपमा लोकार्पण गरे । सञ्जय खड्का र लोग्सरी कुँवरको सङ्कलन र सम्पादन रहेको उक्त पुस्तकमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षका रूपमा विभिन्न कार्यक्रम तथा अन्तर्वार्तामा व्य