गायिका मेलिनाले तोडिन् इन्गेजमेन्ट

काठमाडौं । लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको उनले सामाजिक सञ्जालमार्फत जनाएकी छन् । यस्तो छ उनको स्टाटसकेही समयअगाडी मैले आफ्नो इन्गेजमेन्ट गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा […] The post गायिका मेलिनाले तोडिन् इन्गेजमेन्ट appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

बर्तिका राई र युगल गुरुङबिच 'इन्गेजमेन्ट'

काठमाडौं : गायिका बर्तिका एम राई र गायक युगल गरुङले 'इन्गेजमेन्ट' गरेका छन्। पारिवारिक जमघटबिच उनीहरुले 'इन्गेजमेन्ट' गरेका हुन्।  यी दुईले एकै स्टेजमा शोहरु पनि गरेका छन्। बर्तिका र युगल अहिलेका चर्चित गायक गायिका हुन्।

गायिका वर्तिका एम राई र गायक युगल गुरुङले गरे इन्गेजमेन्ट

काठमाडौं । गायिका वर्तिका एम राई र गायक युगल गुरुङले इन्गेजमेन्ट गरेका छन् । यी दुई केही वर्षयता प्रेममा थिए । वर्तिका र युगल पछिल्लो पुस्ताका चर्चित सांगीतिक नाम हुन् । उनीहरुले सो-फार न्युयोर्क सिटी शोमा एकसाथ सांगीतिक प्रस्तुति पनि दिएका थिए । वर्तिकाका विम्बाकाश र तरल गीत युवापुस्तामाझ चर्चित छन् । सरल शब्द, सशक्त […]

गायक कमल र गायिका मेलिनाले गरे इन्गेजमेन्ट

काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनालीले आइतबार इन्गेजमेन्ट गरेका छन् । सामाजिक सञ्जाल मार्फत तस्बिर सार्वजनिक गर्दै उनीहरुले इन्गेजमेन्ट भएको जानकारी गराएका हुन् । गायक खत्रीले फेसबुकमा लेखेका छन् ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनको सुखद् पक्ष हो । चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले […]

गायक कमल खत्री र गायिका मेलिना मैनालीले गरे इन्गेजमेन्ट

काठमाडौँ – गायिका मेलिना मैनाली र गायक कमल खत्रीले इन्गेजमेन्ट गरेका छन्। उनीहरुले आइतबार सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै इन्गेजमेन्टबारे जानकारी गराएका हुन्। रितिरिवाजअनुसार इन्गेजमेन्ट गरेको उनीहरुको भनाइ छ। सामाजिक सञ्जाल फेसबुकमा मैनालीले लेखेकी छन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनकै सुखद पक्ष हो। चाहना यत्ति छ कि साथ तिम्रो होस् र […]

गायिका मेलिना राईले तोडिन् इन्गेजमेन्ट

काठमाडौँ– चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट तोडेकी छन् । केही समय अगाडि उनले सामाजिक सञ्जालमार्फत  एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइली र आफ्नो इन्गेजमेन्ट भएको बारे जानकारी दिएकी थिइन् । फेरी सामाजिक सञ्जालमार्फत नै उनले बराइलीसँगको इन्गेजमेन्ट तोडेको घोषणा गरेकी हुन् । आफूहरूबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोडेको उनको भनाइ छ । ‘केही समय अगाडि […]

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट

काठमाडौँ- गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोडेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत गायिका राईले इन्गेजमेन्ट तोड्ने निर्णय सुनाएकी हुन्। आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको उनले जनाएकी छन् । संगीतकर्मीसमेत रहेका प्रेमी बराइलीसँग केही महिनाअघि उनले इन्गेजमेन्ट गरेकी थिइन्। फेसबुकमा स्टाटस लेख्दै उनले सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनुपर्छ […]

गायिका मेलिना राईले तोडिन सञ्जीवसँगको इन्गेजमेन्ट

काठमाडौं । गायिका मेलिना राई र संगीतकर्मी सञ्जीव बराइलीबीच बिवाह नै नभई ब्रेकअप भएको छ । उनीहरुबीच केही समय अघि बिवाह गर्ने भन्दै इन्गेजमेन्ट भएको थियो । तर सामाजिक संजाल फेसबुक मार्फत गायिका राईले शुक्रबार सो इन्गेजमेन्ट तोडिएको बताएकी छिन । उनले लेखेकी छिन् ‘केही समय अगाडी मैले आफ्नो गरेको कुरा यसै सामाजिक संजाल मार्फत […]

गायिका इन्दिरा जोशीले गरिन फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट

काठमाडौं, असोज ८ । माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन खुम्बु पुगेकी गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन्। उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन्। हेलिकप्टरमा खुम्बु पुगेका उनीहरूले उत्रिनेबित्तिकै इन्गेजमेन्ट गरेका थिए। इन्दिराले यसअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेपनि प्रेमीको नाम भने खुलाएकी थिइनन्। उनीहरूको इन्गेजमेन्ट भएको भिडियो टिकटकमार्फत सार्वजनिक भएको छ। […]

गायिका इन्दिरा जाेशीकाे सुटुक्क इन्गेजमेन्ट

काठमाडाैं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका हुन् । इन्दिरा र शरदले औँठी साटेको भिडियो टिकटकप्रेमीका लागि चर्चाकाे विषय बनेकाे छ । उनीहरूबीच इन्गेजमेन्ट भएको भिडियो क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा पोस्ट गरेका छन् । इन्दिरा […] The post गायिका इन्दिरा जाेशीकाे सुटुक्क इन्गेजमेन्ट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.