गायिका वर्तिका एम राई र गायक युगल गुरुङले गरे इन्गेजमेन्ट

काठमाडौं । गायिका वर्तिका एम राई र गायक युगल गुरुङले इन्गेजमेन्ट गरेका छन् । यी दुई केही वर्षयता प्रेममा थिए । वर्तिका र युगल पछिल्लो पुस्ताका चर्चित सांगीतिक नाम हुन् । उनीहरुले सो-फार न्युयोर्क सिटी शोमा एकसाथ सांगीतिक प्रस्तुति पनि दिएका थिए । वर्तिकाका विम्बाकाश र तरल गीत युवापुस्तामाझ चर्चित छन् । सरल शब्द, सशक्त […]