गायक कमल खत्री र गायिका मेलिना मैनालीले गरे इन्गेजमेन्ट

काठमाडौँ – गायिका मेलिना मैनाली र गायक कमल खत्रीले इन्गेजमेन्ट गरेका छन्। उनीहरुले आइतबार सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै इन्गेजमेन्टबारे जानकारी गराएका हुन्। रितिरिवाजअनुसार इन्गेजमेन्ट गरेको उनीहरुको भनाइ छ। सामाजिक सञ्जाल फेसबुकमा मैनालीले लेखेकी छन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनकै सुखद पक्ष हो। चाहना यत्ति छ कि साथ तिम्रो होस् र […]

सम्बन्धित सामग्री

गायक कमल खत्री र गायिका मेलिना मैनाली विवाह बन्धनमा बाँधिए

काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनाली विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले फूलपातीको अवसर पारेर विवाह गरेका हुन् । विवाह समारोहमा परिवारका सदस्य मात्रै सहभागी थिए । उनीहरुले भदौ २६ गते इन्गेजमेन्ट गरेका थिए । भ्वाइस अफ नेपालकी प्रतियोगी मेलिना र चर्चित गायक कमलबीच नेपालमा लकडाउन सुरु भएको बेलादेखि प्रेम सुरु भएको […]