सगरमाथा क्षेत्रमा इन्दिरा जोशीको इन्गेजमेन्ट (फोटो/भिडियो)

गायिका इन्दिरा जोशीले सुटुक्क इन्गेजमेन्ट गरेकी छन् ।

सम्बन्धित सामग्री

तस्विरमा इन्दिरा र शरदकाे मेहेन्दी उत्सव

काठमाडौं । गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरद केडियाको मेहेन्दी उत्सवको तस्बिर सार्वजनिक भएको छ । गत वर्ष सगरमाथा क्षेत्रको नाम्चे पुगेर इन्गेजमेन्ट गरेका उनीहरूले अहिले मेहेन्दी उत्सवका तस्बिर सार्वजनिक गरेका हुन् ।  तस्विरमा सारीमा सजिएकी इन्दिराले हातमा मेहेन्दी लगाएको देखिन्छ ।

मेहेन्दी उत्सवमा इन्दिरा

काठमाडौँ- गायिका इन्दिरा जोशीले विवाह गर्ने भएकी छन् । यो जोडीले गत वर्ष सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए । शरद्ले त्यहाँ इन्दिरालाई इन्गेजमेन्ट औँठी लगाइदिएका थिए भने इन्दिराले बिहेको प्रस्ताव स्वीकारेकी थिइन् । तीन वर्षदेखि सम्बन्धमा रहेको यो जोडीले विवाह गर्ने भएको हो । यो जोडीको मेहेन्दी उत्सवको तस्बिर बाहिरिएको छ । तस्बिरमा […]

मेहेन्दी उत्सवमा रमाउँदै गायिका इन्दिरा र प्रेमी शरद

काठमाडौँ – गायिका इन्दिरा जोशी र उनका प्रेमी फेसन डिजाइनर शरद केडियाको महेन्दीको तस्बिर सार्वजनिक भएको छ। गतवर्ष माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन खुम्बु पुगेकी इन्दिराले प्रेमी शरदसँग सगरमाथा क्षेत्रको नाम्चेमा इन्गेजमेन्ट गरेकी थिइन्। इन्दिराले इन्गेजमेन्टअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेपनि प्रेमीको नाम भने खुलाएकी थिइनन्। यद्यपी इन्दिरा र शरदको विवाह मिति भने […]

इन्दिराले हिमाल पुगेर गरिन् रोमान्टिक इन्गेजमेन्ट

गायिका इन्दिरा जोशीले हिमाली क्षेत्रमा पुगेर रोमान्टिक ढंगले इन्गेजमेन्ट गरेकी छन् । इन्दिराले सगरमाथा हिमाली क्षेत्र पाङबोचे पुगेर फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन्। इन्गेजमेन्टपछि इन्दिराले आफूलाई शरदले औठि लगाइदिएको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन्। उसले सोध्यो ‘तिमी मसँग विहे गर्छौ ? मैले भने ,’यस’ उनले फेसबुकमा स्ट्याटस सहित फोटो शेयर गर्दै लेखेकी […]