गायिका मेलिना राईले तोडिन् इन्गेजमेन्ट

काठमाडौँ– चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट तोडेकी छन् । केही समय अगाडि उनले सामाजिक सञ्जालमार्फत  एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइली र आफ्नो इन्गेजमेन्ट भएको बारे जानकारी दिएकी थिइन् । फेरी सामाजिक सञ्जालमार्फत नै उनले बराइलीसँगको इन्गेजमेन्ट तोडेको घोषणा गरेकी हुन् । आफूहरूबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोडेको उनको भनाइ छ । ‘केही समय अगाडि […]

सम्बन्धित सामग्री

मेलिना राई र सञ्जीव बराइलीको इन्गेजमेन्ट तोडियो

काठमाडौं : गायिका मेलिना राई र सञ्जीव बराइलीको इन्गेजमेन्ट तोडिएको छ। मेलिनाले शुक्रबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरू छुट्टिने निर्णय गरेको कुरा सार्वजनिक गरेकी हुन्। उनले फेसबुकमा लेखेकी छन्, 'केही समय अगाडि मैले आफ्नो इंगेजमेन्ट गरेको कुरा यसै सामाजिक संजालमार्फत घोषणा गरेको थिएँ। त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो। एउटा  परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो। समय छोटै भए पनि  जिन्दगीको बारेमा लामो बिमर्

गायिका मेलिना राईले तोडिन सञ्जीवसँगको इन्गेजमेन्ट

काठमाडौं । गायिका मेलिना राई र संगीतकर्मी सञ्जीव बराइलीबीच बिवाह नै नभई ब्रेकअप भएको छ । उनीहरुबीच केही समय अघि बिवाह गर्ने भन्दै इन्गेजमेन्ट भएको थियो । तर सामाजिक संजाल फेसबुक मार्फत गायिका राईले शुक्रबार सो इन्गेजमेन्ट तोडिएको बताएकी छिन । उनले लेखेकी छिन् ‘केही समय अगाडी मैले आफ्नो गरेको कुरा यसै सामाजिक संजाल मार्फत […]

सञ्जीव बराइलीसँग विवाह गर्दै मेलिना

गायिका मेलिना राई विवाह गर्ने तयारीमा हुनुहुन्छ । करिब पाँच बर्ष लामो प्रेम सम्बन्धलाई उहाँले सार्वजनिक गर्नुभएको छ । उहाँले, आफू र सञ्जीवबीच दुई वर्ष अगाडि इन्गेजमेन्ट भैसकेको उल्लेख गर्नुभएको हो ।