नेपाली सेनाको २६०औं स्थापना दिवसमा सहभागी हुन भारतीय सेनाध्यक्षलाई निम्तो

२९ माघ, काठमाडौं । नेपाली सेना स्थापनाको २६० औं वार्षिकोत्सवमा हुन लागेको कार्यक्रमका सहभागी हुन नेपालले भारतीय सेनाध्यक्ष मनोज पाण्डेलाई निम्तो दिएको छ । सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले शिवरात्रीका बेला हुने नेपाली सेनाको स्थापना दिवसमा सहभागी हुन पाण्डेलाई निमन्त्रण पठाइएको अनलाइनखबरलाई बताए । उनले भने, ‘उहाँसहित मानार्थ महारथीको पदवि पाउनु भएका पूर्वसेना प्रमुखहरुलाई […]

सम्बन्धित सामग्री

एसियाडमा सहभागी हुन नेपाली पुरुष भलिबल टिम चीन प्रस्थान

३० भदौ, काठमाडौं । १९ औं एसियन गेम्स एसियाडमा सहभागी हुन नेपाली राष्ट्रिय पुरुष भलिबल टिम चीन प्रस्थान गरेको छ । यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङझाउमा हुने एसियाडमा नेपालको पुरुष र महिला दुवै टिमले सहभागिता जनाउनेछ । तर पुरुष भलिबलको प्रतिस्पर्धा भने उद्घाटन समारोह भन्दा अघि सेप्टेम्बर १९ देखि नै सुरु […]

दुई मन्त्रालयसहित मधेस सरकारमा सहभागी हुँदै नेपाली काँग्रेस

जनता समाजवादी पार्टी जसपा नेतृत्वमा रहेको मधेस प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागी हुने भएको छ। दुई मन्त्रालय लिएर आजै प्रदेश सरकारमा सहभागी हुँदैछ।...

प्रोफेशनल बक्सिङमा सहभागी नेपाली मुक्केबाजहरू विजयी

१२ चैत,  काठमाडौं । लुम्बिनीमा भएको युनाइटेड प्रोफेशनल बक्सिङ फाइट क्लब नेपाल एडिशनमा नेपालबाट सहभागी तिनै जना मुक्केबाजले जित हात पारेका छन् । शनिबारराति सम्पन्न खेलमा नेपाल र भारतका गरी १६ जना खेलाडीहरु सहभागी थिए । नेपाली मुक्केबाजहरु लक्ष्मण राईले ५० केजी तौल समुहमा भारतका मुक्केबाज शुभम चौहानलाई ३-० अंकको आधारमा हराए । यस्तै शुलभ […]

युरोपमा रहेका नेपाली सहभागी भलिबल प्रतियोगिताको उपाधि माल्टा टिमलाई

काठमाडौं । फिनल्याण्डमा भएको ‘प्रथम हिमालयन कप’ भलिबल प्रतियोगिताको उपाधि माल्टा नेपाली टिमले जितेको छ । युरोपमा रहेका नेपालीहरुको टिम सहभागी आइतबार भएको प्रतियोगितामा डेनमार्कलाई ३-० को सोझो सेटमा हराउँदै माल्टा विजयी भएको आयोजक हिमालयन स्पोर्ट्स क्लबका अध्यक्ष चिरञ्जीवी चापागाईंले जानकारी दिए । पाँच टिम सहभागी प्रतियोगिताको विजेताले ट्रफीका साथमा दुई हजार युरो नगद पुरस्कार […]

नेपाली दूतावासको तीज कार्यक्रममा भारतीय विदेश राज्यमन्त्री पनि सहभागी

काठमाडौँ- नेपाली नारीहरुको चाड हरितालिका तीजका अवसरमा भारतस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा भारतीय विदेश राज्यमन्त्री पनि सहभागी भएकी छिन् । नयाँ दिल्लीस्थित दूतावासले आयोजना गरेको कार्यक्रममा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखी पनि सहभागी भएकी हुन् । कार्यक्रममा नेपाली राजदूत शंकर शर्मा, नियोग उपप्रमुख राम प्रसाद सुवेदीलगायतको सहभागिता रहेको थियो ।

एशिया रग्वी सेभेन्स ट्रफिमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौँ- इन्डोनेसियामा आयोजना हुने एशिया रग्वी सेभेन्स ट्रफिमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई बिदाइ गरेका हुन् । इन्डोनेसियाको जकार्तामा अगष्ट ६ र ७ मा हुने प्रतियोगीताका लागि नेपाल रग्वी संघको १२ सदस्यीय राष्ट्रिय महिला टोली तथा ६ […]

साफमा सहभागी हुने नेपाली २० वर्षमुनिको फुटबल टोलीको बिदाइ

काठमाण्डाै – साफ पुरुष फुटबल च्याम्पियनशिपमा सहभागी हुने २० वर्षमुनिको नेपाली युवा टोलीलाई बिदाइ गरिएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालय ललितपुरमा भएको कार्यक्रममा टोलीको बिदाइ गरिएको हो । २० वर्षमुनिकाे फुटबल टोली भारतको भुवनेश्वरमा हुने साफमा सहभागी हुनेछ ।  च्याम्पियनशिपमा आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेश सहभागी हुनेछन् । च्याम्पियनशिपका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले यसअघि नै २३ सदस्यीय युवा टोलीको घोषणा गरेका थिए । प्रतियोगितामा नेपालको कप्त...

प्रेसिडेन्ट कपमा सहभागी हुन नेपाली टोलीको बिदाई

काठमाडौं- चौथो प्रेसिडेन्ट कप एसियाली क्षेत्रीय पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुन इरान जान लागेका नेपाली टोलीलाई बिदाई गरिएको छ । बिहीबार नेपाल तेक्वान्दो संघले इरानको तेहरानमा हुन लागेको प्रेसिडेन्ट कपमा सहभागी हुने पारा तेक्वान्दो खेलाडी सृजना घिसिङ र प्रशिक्षक कविराज नेगी लामालाई बिदाई गरेको हो । बिदाई कार्यक्रममा संघका उपाध्यक्ष नन्द कुमार राईले नेपाली खेलाडीले […]

भारतीय सेना प्रमुख रावतको अन्त्येष्टिमा नेपाली सेना सहभागी हुने

काठमाडौं, मंसिर २३ । हेलिकोप्टर दुर्घटनामा निधन भएका भारतीय सेना प्रमुख विपिन रावतको अन्त्येष्टिमा नेपाली सेना सहभागी हुने भएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बुधबार टेलिफोन मार्फत रावतको निधनप्रति समवेदना प्रकट गर्नुभएको नेपाली सेनाले जनाएको छ । शुक्रबार भारतको नयाँ दिल्लीमा हुने रावतको अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली सेनाका बलाधिकृत बालकृष्ण कार्की सहभागी हुने सैनिक जनसम्पर्क […]