प्रेसिडेन्ट कपमा सहभागी हुन नेपाली टोलीको बिदाई

काठमाडौं- चौथो प्रेसिडेन्ट कप एसियाली क्षेत्रीय पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुन इरान जान लागेका नेपाली टोलीलाई बिदाई गरिएको छ । बिहीबार नेपाल तेक्वान्दो संघले इरानको तेहरानमा हुन लागेको प्रेसिडेन्ट कपमा सहभागी हुने पारा तेक्वान्दो खेलाडी सृजना घिसिङ र प्रशिक्षक कविराज नेगी लामालाई बिदाई गरेको हो । बिदाई कार्यक्रममा संघका उपाध्यक्ष नन्द कुमार राईले नेपाली खेलाडीले […]

सम्बन्धित सामग्री

यु २३ टोली ढाका प्रस्थान गर्दै

काठमाडौं ।  बंगलादेशमा आयोजना हुने बंगबन्धु एसियन यु २३ सेन्ट्रल एसियनजोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । नेपाल भलिबल संघ (एनभिए)ले आइतबार नै १९ सदस्यीय टोलीलाई बिदाई गरेको थियो । टोली आज नै ढाका पुग्ने कार्यक्रम छ । बीच भलिबल टोली भने केहि दिनपछि मात्रै त्यसतर्फ पुग्नेछ । […]

मोटर स्पोर्ट गेम्समा सहभागी हुन नेपाली टोली फ्रान्स प्रस्थान

काठमाडौं । फ्रान्सको मार्सेल्लीमा आयोजना हुन लागको मोटर स्पोर्ट गेम्सका लागि ६ सदस्यीय नेपाली टोली फ्रान्स प्रस्थान गरेको छ । फेडेरेसन इन्टरनेश्नल डे अटोमोबाइल (एफआइए)द्वारा फ्रान्समा आयोजना गर्ने मोटर स्पोर्ट गेम्समा सहभागी हुने ६ सदस्यीय नेपाली टोली सोमबार फ्रान्स प्रस्थान गरेको हो । सहभागी खेलाडी तथा अफिसियललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीले बिदाई […]

विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको भर्चुअल बिदाई, सागर ढकाल थपिए

काठमाण्डौं । आईसीसी ट्वान्टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा सहभागी हुन ओमान जाने नेपाली टोलीलाई बिदाई गरिएको छ । कोरोना जोखिमलाई मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले भर्चुअल माध्यमद्वारा मंगलबार बिहान बिदाई गरेको हो । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडीहरूलाई बिदाई गरे । विश्वकपमा छनोटका लागि नेपाली टोली मंगलबार राति साढे ८ […]