युरोपमा रहेका नेपाली सहभागी भलिबल प्रतियोगिताको उपाधि माल्टा टिमलाई

काठमाडौं । फिनल्याण्डमा भएको ‘प्रथम हिमालयन कप’ भलिबल प्रतियोगिताको उपाधि माल्टा नेपाली टिमले जितेको छ । युरोपमा रहेका नेपालीहरुको टिम सहभागी आइतबार भएको प्रतियोगितामा डेनमार्कलाई ३-० को सोझो सेटमा हराउँदै माल्टा विजयी भएको आयोजक हिमालयन स्पोर्ट्स क्लबका अध्यक्ष चिरञ्जीवी चापागाईंले जानकारी दिए । पाँच टिम सहभागी प्रतियोगिताको विजेताले ट्रफीका साथमा दुई हजार युरो नगद पुरस्कार […]

सम्बन्धित सामग्री

सेन्ट्रल जोनको उपाधि जितेको राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान गर्ने

काठमाडौँ । नेपाल खेलकुद महासङ्घ (नेकोस) ले बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई नगदसहित सम्मान गर्ने भएको छ । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्ने खेलाडी तथा टोलीलाई प्रोत्साहन गर्ने नीतिअनुरूप नेकोसले महिला भलिबल टोलीलाई आगामी फागुन ७ नगदसहित सम्मान गर्ने आज सम्पन्न नेकोसको सातौँ […]

'हामीले चुमेको उपाधिपछि पीडाहरू लुकेका छन्'

काठमाडौं : बंगलादेशको ढाकामा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा सहभागी नेपाली भलिबल टोली बिहीबार स्वदेश फर्किएको छ।उपाधि जितेर फर्किएको नेपाली टोलीलाई नेपाल भलिबल संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दा युवा तथा खेलकुद मन्त्री  महेश्वरजंग गहतराज  टोलीलाई स्वागत गर्न विमानस्थल पुगेका थिए।सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको महिला टोली र चौथो भएको पुरुष टोलीसहित दुई निर्णायक र पदाधिकारीसहितको टोली बिहीबार स्वदेश

विजेता खेलाडीलाई स्वागत गर्न विमानस्थल पुगे मन्त्री

एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता नेपाली भलिबल टिम स्वदेश फर्किएको छ । बिहिबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल  हुँदै स्वदेश फर्किएका नेपाली खेलाडीहरुलाई स्वागत गर्न खेलकुदमन्त्री महेश्वरजंग गहतराज स्वयम् विमानस्थल पुगेका थिए । प्रतियोगितामा अपराजित रहँदै नेपाली महिला राष्ट्रिय भलिबल टोलीले उपाधि जितेको थियो । ६ राष्ट्र सहभागी सेन्ट्रल जोनमा उज्वेकिस्तानलाई फाइनलमा ३–२ ले पराजित गर्दै नेपाली महिला टिमले उपाधि रक्षा गरेको थियो । साविकको बिजेता महिला

उपाधि जितियो, पुरस्कार पाइयो, अब कभर्डहल चाहियो

नेपाली महिला राष्ट्रिय भलिबल टीमले मंगलबार उज्वेकिस्तानलाई रोमाञ्चक खेलमा पराजित गर्दै एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जित्यो । ६ राष्ट्र सहभागी प्रतियोगिता राउण्ड रोविनको आधारमा खेलाइएको थियो । त्यसमा सबै ५ खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको नेपालले अपराजित रहेर उपाधि जितेको हो । सन् २०१९ मा बंगलादेशमै पहिलो पटक भएको […]

सेन्ट्रल जोन भलिबल फाइनल : लगातार दोस्रो उपाधिमा नेपालको नजर

१३ पुस, काठमाडौं । साविक विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि रक्षाका लागि आज उज्वेकिस्तानसँग खेल्दैछ । खेल बिहान सवा ११ बजे सुरु हुनेछ । ६ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । फाइनलसम्म अपराजित रहेको नेपाल त्यही लय कायम राख्दै लगातार […]

उपाधि जित्ने नेपालको लक्ष्य

मंगलबारबाट बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली टोली पुरुष तथा महिला टोलीलाई नेपाल भलिबल संघले आइतबार बिदाइ गरेको छ।

भलिबल टोलीलाई सम्मान गर्दै अर्थमन्त्रीले भने, 'भलिबलको कभर्ड हल बन्छ'

काठमाडौं : बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल उपाधि विजेता नेपाली टोलीलाई सरकारले एक कार्यक्रमबीच सम्मान गरेको छ। आज प्रज्ञा प्रतिस्ठानमा अर्थमन्त्री युवराज खतिवडाले च्याम्पियन बनेको भलिबल टोलीलाई सम्मान गर्दै नेपालमा आयोजना हुन गइरहेको १३ औं दक्षिण एसियाली खेलकुदमा सहभागी खेलाडीहरुलाई शुभकामना दिए। पूर्व निर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री केपी