प्रोफेशनल बक्सिङमा सहभागी नेपाली मुक्केबाजहरू विजयी

१२ चैत,  काठमाडौं । लुम्बिनीमा भएको युनाइटेड प्रोफेशनल बक्सिङ फाइट क्लब नेपाल एडिशनमा नेपालबाट सहभागी तिनै जना मुक्केबाजले जित हात पारेका छन् । शनिबारराति सम्पन्न खेलमा नेपाल र भारतका गरी १६ जना खेलाडीहरु सहभागी थिए । नेपाली मुक्केबाजहरु लक्ष्मण राईले ५० केजी तौल समुहमा भारतका मुक्केबाज शुभम चौहानलाई ३-० अंकको आधारमा हराए । यस्तै शुलभ […]