एसियाडमा सहभागी हुन नेपाली पुरुष भलिबल टिम चीन प्रस्थान

३० भदौ, काठमाडौं । १९ औं एसियन गेम्स एसियाडमा सहभागी हुन नेपाली राष्ट्रिय पुरुष भलिबल टिम चीन प्रस्थान गरेको छ । यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङझाउमा हुने एसियाडमा नेपालको पुरुष र महिला दुवै टिमले सहभागिता जनाउनेछ । तर पुरुष भलिबलको प्रतिस्पर्धा भने उद्घाटन समारोह भन्दा अघि सेप्टेम्बर १९ देखि नै सुरु […]