प्रचण्ड–माधव भन्छन् : नेपाली जनताको ऐतिहासिक जित भयो

११ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसद पुनर्स्थापनासँगै जनताको जित भएको बताएको छ । चितवनमा रहेका अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक इललासले ऐतिहासिक र साहसिक फैसला गरेको बताएका छन् । दुवै अध्यक्षले नेपाली जनताको जित भएको बताएका छन् । चितवनमा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘प्रधानन्यायाधीश, संवैधानिक बेञ्चका चारै न्यायाधीशले संविधान […]