साउथ सुपरस्टार रजनीकान्तले राजनीतिबाट हमेसा टाढा रहने फैसला लिएका छन् । सोमबार उनले राजनीतिक पार्टी ‘रजनी मक्कल मन्द्रम’ को पदाधिकारीसँग छलफल गर्दै राजनीतिमा कहिल्यै नआउने फैसला लिएका हुन् । उनले पार्टी ‘रजनी मक्कल मन्द्रम’ समेत भंग गरेका छन् ।सो अवसरमा उनले अब संगठन ‘रजनी रसीगर नरपानी मन्दराम’ को नामबाट जनताको सेवामा काम गर्ने बताए । रजनीकान्तले राजनीतिक पार्टीको अत्य गर्दै भने, ‘भविश्यमा राजनीतिमा आउने मेरो कुनै योजना छैन । म राजनीतिमा पाइला अब राख्दिन