जनताको अदालतले उचित फैसला गर्छ: उपाध्यक्ष नेम्वाङ

दाङ-नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जनताको जनादेश लिएर एमाले मुल ढाेकाबाट सिंहदरबार प्रवेश गर्ने बताएका छन्। नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिले शुक्रबार घाेराहीमा आयाेजना गरेकाे प्रदेश स्तरीय प्रशिक्षण उद्घाटनका क्रममा उनले मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका जनताको लोकप्रिय मत र विश्वास लिएर सरकारको नेतृत्व गर्ने दावी गरेका छन्। ‘हामीलाई सरकारमा जान हताराे […]