बागमतीका अर्थमन्त्रीलाई थप तीन मन्त्रालयको जिम्मेवारी

काठमाडौं,२ जेठ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आर्थीक मामिलामन्त्री तथा नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई थप तीन मन्त्रालयको जिम्मेवारी प्रदान गरेका छन् । शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा ५१ दिन अघिबाट मन्त्रीविहीन बनेका ५ रित्त मन्त्रालय मध्ये तीन मन्त्रालय लामालाई दिएका हुन् । बागमती प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता गोविन्दप्रसाद […]

सम्बन्धित सामग्री

मधेशमा एमालेका सरोजकुमार यादवलाई ३ मन्त्रालयको जिम्मा

६ चैत, जनकपुरधाम । मधेशमा नेकपा एमालेबाट सोमबार भौतिक पूर्वाधार विकास मन्त्री भएका सरोजकुमार यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार स्वास्थ्य तथा जनसंख्या र गृह सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी पनि एमालेका सरोजकुमार यादवलाई दिएका हुन् । यसअघि कांग्रेसको भागमा रहेको मन्त्रालयहरु एमालेका नेतालाई जिम्मा दिइएको हो । मुख्यमन्त्रीले सोमबार […]

मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई थप चार मन्त्रालयको जिम्मेवारी

काठमाडौं,२२ चैत । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले थप चार मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिएपछि रिक्त चार मन्त्रालयमा मधेश प्रदेशका प्रदेशप्रमुख हरिशंकर मिश्रले नेपालको संबिधानको धारा १६९ को उपधारा (२)को खण्ड ‘क’ बमोजिम प्रदेशमा रिक्त गृह तथा सञ्चार, कानुन न्याय तथा प्रदेशसभा मामिला ,महिला बालवालिका युवा तथा खेलकुद र […]

प्रधानमन्त्रीसहित देउवाले सम्हाले दुई मन्त्रालय

काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले थप एक मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । यसअघि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएका प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई रक्षा मन्त्रालयको समेत जिम्मेवारी तोकेकी हुन् । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएसँगै राष्ट्रपतिले अर्को व्यवस्था नहुँदासम्म देउवालाई जिम्मेवारी तोकेकी हुन् । पार्टीको महामन्त्रीमा पराजित भएपछि

लुम्बिनी प्रदेशका मन्त्रीहरुलाई थप जिम्मेवारी दिइयो

लुम्बिनी प्रदेशका मन्त्रीहरुको थप जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री कुल प्रसाद केसीको सिफारिसमा मन्त्रिपरिषद्  हेरफेर र कार्य विभाजन भएको हो । जसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार यसअघि विना विभागीय मन्त्री बनेका अजय बहादुर शाहीलाई मन्त्री उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएको छ । यस्तै सरकार प्रवक्ता समेत रहेको आर्थिक मामिला मन्त्री कृष्ण ध्वज खड्कालाई सहकारी मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ । यस्तै शहरी विकास मन्त्री डिल्

मन्त्री नेम्वाङद्वारा चार मन्त्रालयको पदभार ग्रहण

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आज थप चार मन्त्रालयको पदभार ग्रहण गरेका छन् । मन्त्री नेम्वाङले आज सञ्चार तथा सूचना प्रविधि, कृषि तथा पशुपन्छी विकास, शहरी विकास र खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । ती मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले अहिले एकातिर कोभिड र एर्कातिर प्राकृतिक प्रकोपबाट नागरिकलाई जोगााउन सरकार लागिरहेको बताए । […]

सञ्चार मन्त्रालयको जिम्मा बसन्तकुमार नेम्वाङलाई

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले सो मन्त्रायलसहित थप ३ मन्त्रालयको जिम्मेवारी पाएका छन्। सञ्चार तथा सूचना प्रविधि, कृषि तथा पशुपन्छी विकास, खानेपानी तथा सहरी विकास मन्त्रालयको जिम्मेजारी नेम्वाङले पाएका हुन्।

मुख्यमन्त्री गुरुङले सम्हाले स्वास्थ्य मन्त्रालयको कार्यभार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पदभार ग्रहण गरेका छन् । सरकारले हालै प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय थप गरेपछि मुख्यमन्त्रीले मन्त्रालयमा पुगेर जिम्मेवारी सम्हालेका हुन् । पदबहालीका क्रममा उनले स्वास्थ्य सुरक्षा सामग्रीसहित कोरोना रोकथामका कार्यक्रममा खर्च गर्ने गरी मागका आधारमा प्रदेशका ७२ वटा स्थानीय तहमा ५ लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरेका छन् । कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सहितको कोभिड–१९ केयर युनिट (आइसोलेसन सेन्टर) सञ्चालनका...

प्रधानमन्त्री प्रचण्डलाई थप आठ मन्त्रालयको जिम्मेवारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थप आठ वटा मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।