मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई थप चार मन्त्रालयको जिम्मेवारी

काठमाडौं,२२ चैत । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले थप चार मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिएपछि रिक्त चार मन्त्रालयमा मधेश प्रदेशका प्रदेशप्रमुख हरिशंकर मिश्रले नेपालको संबिधानको धारा १६९ को उपधारा (२)को खण्ड ‘क’ बमोजिम प्रदेशमा रिक्त गृह तथा सञ्चार, कानुन न्याय तथा प्रदेशसभा मामिला ,महिला बालवालिका युवा तथा खेलकुद र […]