कर्णाली : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)को पदावधि सोमबारदेखि सकिएसँगै रिक्त रहेको उद्योग मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहीले सम्हालेका हुन्।कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीको सचिवालयको आजको सिफारिसअनुसार मन्त्रिपरिषद् हेरफेर र गठन गरेका हुन्।सत्ता गठबन्धनभित्रको प्रमुख दल माओवादी केन्द्रको भागमा परेको उद्यो
अर्थमन्त्री जनार्दन शर्माको राजीनामापछि अर्थ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार बुधबार प्रधानमन्त्रीे सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको...
राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै तोकेकी छन् ।बुधबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएको घोषणा गरेपछि उक्त मन्त्रालयको प्रधानमन्त्री जिम्मेवारी देउवाले नै सम्हालेका हुन् । बुधवार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको जानकारी गराएको हो ।
श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । देश आर्थिक संकटबाट गुज्रिरहेका बेला राष्ट्रपति गोटाबाय राजापाक्षेले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अर्थ मन्त्रालयको पनि जिम्मेवारी दिएका हुन् । श्रीलंकाले विदेशी मुद्राको गम्भीर अभाव झेलिरहेको छ, जसका कारण इन्धन, खाद्यन्नलगायत अत्यावश्यक बस्तुको चरम अभाव देखिएको छ । आर्थिक संकटबीच महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएपछि राष्ट्रपति गोटाबाय राजापाक्षेले दुई साताअघि रनिल विक्रमासिंघेलाई प्रधानमन्
काठमाडौँ – कानुन न्याय तथा संसदीय मामिला मन्त्रीबाट दीलेन्द्रप्रसाद बडू उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले गोविन्द बन्दीलाई कानुन न्याय तथा संसदीय मन्त्री नियुक्त गरेपछि बडूलाई उद्योगको जिम्मेवारी दिइएको हो। बिहीबार सत्ता गठबन्धले बन्दीलाई संसद पुनःस्थापना र एमसिसी पारित गर्न भूमिका खेलेको आधारमा मन्त्री पदबाट पुरस्कृत गरेको हो। बन्दीले एमसिसीको […]
काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने गरी तोकेकी हुन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिमा मन्त्रालयको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालय जनाएको छ।
काठमाडौँ – नेकपा एकीकृत समाजवादीले मन्त्रालयको जिम्मेवारीबारे बिहीबार गरेको निर्णय हेरफेर गरेको छ। स्वास्थ्य मन्त्रालयको जिम्मेवारी रामकुमारी झाँक्रीलाई दिने भनिएकोमा अब उक्त मन्त्रालय विरोध खतिवडालाई दिने निर्णय समाजवादीले गरेको छ। झाँक्रीलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकासमध्ये एक पाउने भएकी छिन्। किसान श्रेष्ठलाई दिइने भनेको श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी भने फेरिएको छैन। […]
गण्डकी प्रदेश सरकारमा लामो समयदेखि विनाविभागीय मन्त्री रहेका हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयको जिम्मेवारी पाएका छन् । जनता समाजवादी पार्टीका आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने स्वतन्त्र सांसद दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएसँगै आजै पदभार पनि ग्रहण गरेका छन् । यसअघि भागबण्डाको विषय नमिल्दा जिम्मेवारी बाँडफाँड हुन सकेको थिएन । दुई विना विभागीय मन्त्रीहरुले शुरुमा अस्वीकार गरेकै मन्त्रालयको जिम्मेवारी एक महिनापछि
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपा नेपालको महन्थ–राजेन्द्र पक्षलाई सत्ता साझेदार बनाउँदै मन्त्रिपरिषद पुनर्गठन गर्दै ७ वटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका छन् । प्रधानमन्त्री ओलीले रक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका हुन् ।उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी पनि आफैसँग राखेका छन् । यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको जिम्मेवार