प्रधानमन्त्रीसहित देउवाले सम्हाले दुई मन्त्रालय

काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले थप एक मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । यसअघि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएका प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई रक्षा मन्त्रालयको समेत जिम्मेवारी तोकेकी हुन् । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएसँगै राष्ट्रपतिले अर्को व्यवस्था नहुँदासम्म देउवालाई जिम्मेवारी तोकेकी हुन् । पार्टीको महामन्त्रीमा पराजित भएपछि

सम्बन्धित सामग्री

एसपी केसीले सम्हाले जिल्ला प्रहरी कार्यालय झापाको कमाण्ड

काठमाडौं, १२ फागुन । जिल्ला प्रहरी कार्यालय, झापा प्रमुखमा सरुवा भएका प्रहरी उपरीक्षक (एसपी) मिलन केसीले आफ्नो कार्यभार सम्हालेका छन् । जिल्लाबाट एसपी दुर्गाराज रेग्मीको सरुवा भएपछि उनको ठाउँमा केसीको सरुवा भएको हो । एसपी केसी प्रहरी संगठनभित्र सफल प्रहरी अधिकारीका रुपमा आफूलाई चिनाउन सफल मानिन्छन् । उनी प्रहरी संगठनमा दुरगामी र सकारात्मक प्रभाव पार्ने […]

उद्योग मन्त्रालयका सचिव दुवाडीले सम्हाले कार्यभार

काठमाडौं,४ मंसिर । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा नियुक्त भएका नारायणप्रसाद शर्मा दुवाडीले आफ्नो कार्यभार सम्हालेका छन् ।उनले आज मन्त्रालयमा पुगेर आफ्नो कार्यभार सम्हालेका हुन् । यसअघिका सचिव मधु मरासिनीविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका छन् । मरासिनीको स्थानमा सरकारले दुवाडीलाई सचिवमा ल्याएको हो ।

देशको मायाले अमेरिका जान रोक्यो र जन्मियो सजिलो रेन्टल (भिडियो)

अर्जुनले अमेरिकाबाट प्राविधिक पाटो सम्हाले । यता नेपालमा भाइले सम्पूर्ण व्यवस्थापकीय काम हेर्ने भए ।

कतारका लागि नेपाली राजदूत ढकालले सम्हाले कार्यभार

कतारका लागि नवनियुक्त नेपाली राजदूत डा. नरेश विक्रम ढकालले कार्यभार सम्हाले छन्। उनले बुधवार अपरान्ह नेपाली राजदूतावास दोहामा कार्यभार सम्हाले हुन्। राजदूतावास दोहामा आयोजित कार्यक्रममा राजदूत ढकाललाई कूटनीतिक तथा स्थानीय कर्मचारीहरुले स्वागत गरेका थिए।उक्त अवसरमा राजदूतावासको तर्फबाट नियोग उपप्रमुख लक्ष्मण खनालले राजदूतावासको सेवा प्रवाह र नेपाल-कतार द्विपक्षीय सम्बन्ध बारे जानकारी गराएका थिए। राजदूत ढकालले उपस्थित कूटनीतिक तथा स्थानीय कर्मचारीहरुलाई स्वागतका लागि धन्यवाद व्यक्त गर्दै

नबिल बैंकमा सीईओको कार्यभार ज्ञानेन्द्र ढुंगानाले सम्हाले

काठमाडौं । ज्ञानेन्द्र ढुंगानाले नबिल बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ)को कार्यभार सम्हालेका छन् । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले ढुंगानालाई सीईओमा नियुत्त गरेको थियो । उनले शुक्रबारबाट आफ्नो जिम्मेवारी सम्हालेका हुन् । अनिल केशरी शाहले सेवानिवृत्त भएपछि बैंकले ढुंगानालाई सीईओमा नियुक्त गरेको हो । The post नबिल बैंकमा सीईओको कार्यभार ज्ञानेन्द्र ढुंगानाले सम्हाले appeared first on राजधानी राष्ट्रिय दैनिक.

खेलकुद सदस्य–सचिव घिसिङले कार्यभार सम्हाले

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार कार्यभार सम्हालेका छन् । मन्त्रिपरिषद्को मंसिर १३ गतेको निर्णयानुसार घिसिङ सदस्य–सचिवमा नियुक्त भएका थिए । राखेपका तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवालले आफूलाई जिम्मेवारीमुक्त गरेको र नयाँ सदस्य–सचिव नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटउपर मंसिर ३० गते न्यायाधीश हरि फुयाँलको एकल इजलासले सदस्य–सचिव […] The post खेलकुद सदस्य–सचिव घिसिङले कार्यभार सम्हाले appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्राधिकरणका नवनियुक्त महानिर्देशक अधिकारीले सम्हाले कार्यभार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले आफ्नो पदभार ग्रहण गरेका छन् । बिहीबार प्राधिकरणमा आयोजित एक कार्यक्रममा उनले आफ्नो कार्यभार सम्हालेका हुन् । नवनियुक्त महानिर्देशक अधिकारीको स्वागतमा आयोजित सो कार्यक्रममा सबै उपमहानिर्देशकले एकै स्वरमा नयाँ महानिर्देशक अधिकारीसँग हातेमालो गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । प्राधिकरणमा युवा नेतृत्व आएको भन्दै उनीहरूले […] The post प्राधिकरणका नवनियुक्त महानिर्देशक अधिकारीले सम्हाले कार्यभार appeared first on राजधानी राष्ट्रिय दैनिक.

मन्त्री साहले सम्हाले पदभार, वित्तिय अनुशासन कायम गर्ने प्रतिबद्धता

काठमाडौं, १४ भदौ । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र साहले आज पदभार सम्हालेका छन् । कृष्ण जन्माष्टमीको सार्वजनिक बिदाकै दिन उनले पदभार ग्रहण गरेका हुन् । पदभार सम्हालेलगत्तै मन्त्री साहले आफ्नो पहिलो प्राथमिकता भनेको नै वित्तीय अनुशासन कायम गर्नु रहेको बताए । त्यस्तै, अर्थ मन्त्रालयकै कारण कुनै पनि कार्यक्रम कार्यान्वयनमा विलम्ब […]

गृहमन्त्री खाँणले सम्हाले कार्यभार (फोटोफिचर)

काठमाडौं, ३० असार । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो कार्यभार सम्हालेका छन्। आज (बुधबार) सिंहदरबारस्थित् गृह मन्त्रालयल पुगेर मन्त्री खाँणले कार्यभार सम्हालेका हुन्। खाँणले हिजोमात्रै शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए । पदभार सम्हालेपछि मन्त्री खाँणले कोभिड महामारीको समयमा फ्रन्टलाईनमा रहेर भूमिका निर्वाह गरिरहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायतको प्रशंसा गरेका थिए । र, अग्रपँक्तिमा रहेर […]