लुम्बिनी प्रदेशका मन्त्रीहरुलाई थप जिम्मेवारी दिइयो

लुम्बिनी प्रदेशका मन्त्रीहरुको थप जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री कुल प्रसाद केसीको सिफारिसमा मन्त्रिपरिषद्  हेरफेर र कार्य विभाजन भएको हो । जसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार यसअघि विना विभागीय मन्त्री बनेका अजय बहादुर शाहीलाई मन्त्री उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएको छ । यस्तै सरकार प्रवक्ता समेत रहेको आर्थिक मामिला मन्त्री कृष्ण ध्वज खड्कालाई सहकारी मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ । यस्तै शहरी विकास मन्त्री डिल्

सम्बन्धित सामग्री

मन्त्रालयको विषयमा माओवादीभित्र विवाद भएपछि मन्त्रीलाई जिम्मेवारी तोक्न सकिएन

दाङ – लुम्बिनी प्रदेशका तीन जना मन्त्रीको जिम्मेवारी तोक्न ढिलाइ भएको छ। आइतबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले विनाबिभागीय मन्त्रीहरुलाई जिम्मेवारी प्रदान गर्ने तयारी गरिए पनि पर्याप्त गृहकार्य नभएको भन्दै एक दिन पर सारिएको छ। सोमवार बिहान ८ बजे बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्णय गरिने सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिए। “सरकार बिस्तार गर्ने र जिम्मेवारी तोक्ने […]

राजधानी व्यवस्थापनको जिम्मेवारी वर्तमान सरकारले लिन्छः मुख्यमन्त्री गिरी

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले राजधानी व्यवस्थापनलाई पूर्णता दिने जिम्मेवारी वर्तमान सरकारले निभाउने बताएका छन्। प्रेस चौतारी लुम्बिनी प्रदेशको शनिबार राप्ती गाउँपालिकामा आयोजित तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले अघिल्लो प्रदेश सभा बैठकबाट भएको निर्णय कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका हुन्। ‘राजधानीको व्यवस्थापन र निर्माण वर्तमान सरकारको जिम्मेवारी हो। प्रदेश […]

लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाइने, आचार्यलाई प्रवक्ताको जिम्मेवारी

बुटवलः लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने भएको छ। नवनियुक्त मुख्यमन्त्री लिला गिरीले पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले लुम्बिनी प्रदेशका प्राथमिकता निर्धारण र कार्यान्वयन तथा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो। ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ को दीर्घकालीन सोच र लक्ष्य प्राप्तिलाई मुख्य केन्द्रविन्दुमा राखेर प्रदेश र जनताको बृहत्तर…

एमाले केन्द्रीय सदस्यमा मनोनित चार नेताले पाए जिम्मेवारी

नेकपा एमालेले केन्द्रीय सदस्यमा मनोनित गरेका चारजना नेतालाई जिम्मेवारी दिएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले नेताहरुलाई जिम्मेवारी दिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।बैठकका निर्णयबारे जानकारी दिँदै रिजालले नेता जीवन गौतमले लुम्बिनी प्रदेश कमिटीको सहइन्चार्ज पाएका छन् भने अमृतलाल राजवंशी झापा जिल्ला कमिटीको सहइन्चार्ज भएका छन् ।त्यस्तै धर्मदत्त देवकोटा वागमती प्रदेश कमिटीको सहइन्चार्ज बन्दा बृजेशकुमार गूप्ताले लुम्बिनी प्रदेश कमिटीको सहइन्चार्ज पाएका छन् । जिम्मेवार

लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रीमा इन्द्रजीत, राज्यमन्त्रीमा बिमला

लुम्बिनी प्रदेश सरकारले आइतबार मन्त्रिहरु हेरफेर गर्दै इन्द्रजीत थारुलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको हो। यस्तै, स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी बिमला कुमारी खत्रीले पाएकी छन्।

लुम्बिनी प्रदेशका  बिना विभागीय दुई मन्त्रीले पाए जिम्मेवारी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले आज जनता समाजवादी पार्टीका दुई विना विभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन् । मन्त्री सुमन शर्मा रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको र पुरमती ढेंगा मगरले श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका हुन् । मन्त्री ढेंगामगरले आज मुख्यमन्त्री कार्यालयबाट मन्त्रालयको जिम्मेवारी दिएको जानकारी आएको र  भोलि पदभार हुने बताइन् । साउन २८ गते नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता क

लुम्बिनी प्रदेश सरकारमा जिम्मेवारी हेरफेर

रुपन्देही – लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषदमा आज शुक्रवार दोस्रो पटक कार्यविभाजन गरिएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आज मन्त्रिपरिषदमा केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजन तोक्नुभएको हो । प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार गएकाे साउन २८ गते गठित  मन्त्रिपरिषदमा हेरफेर र कार्यविभाजन गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी सागर गौतमले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । मन्त्रिपरिषद्को जिम्मेवारी हेरफ...