२९ कात्तिक, बागलुङ । शिक्षामन्त्री देवेन्द्र पौडेल बागलुङ–२ मा दोस्रो पटक चुनावी प्रतिस्पर्धामा छन् । तर बागलुङ नगरपालिका–१२ अमलाचौरका वासिन्दा पौडेलले ‘टुरिस्ट’ उम्मेदवारको आरोप खेपिरहेका छन् । २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट नेकपा एमालेको सहयोगमा चुनाव जितेका पौडेलमाथि अहिले एमाले उम्मेदवार मञ्जु शर्मा चालिसेको चुनाव प्रचार टोलीले टुरिस्ट उम्मेदवारको आरोप लगाइरहेको छ । भक्तपुरको बालकोट […]