काठमाडौं । आईएमई पे र दराजबीच ‘दराज वालेट डे’का लागि सम्झौता भएको छ । सम्झौता अनुसार हरेक बुधबार आईएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भाउचर पाउने गरी व्यवस्था गरेको कम्पनीले जनाएको छ ।
दराजका ग्रहाकलाई हरेक बुधबार आईएमई पे एपको १० प्रतिशत छुट पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने छ...