आईएमई पे र दराजबीच ‘दराज वालेट डे’ का लागि सम्झौता

काठमाडौं । आईएमई पे र दराजबीच ‘दराज वालेट डे’ का लागि सम्झौता भएको छ । सम्झौता अनुसार हरेक बुधबार आईएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भौचर पाउने व्यवस्था मिलाइएको छ । यस्तो सम्झौताले डिजिटल प्रविधि चलाउन प्रयोगकर्ताहरुलाई प्रोत्साहन मिल्ने दुवै कम्पनीले विश्वास लिएका छन् ।

सम्बन्धित सामग्री

आईएमई पे र दराजको ‘दराज वालेट डे’ अफर

काठमाडौं । आईएमई पे र दराजबीच ‘दराज वालेट डे’का लागि सम्झौता भएको छ । सम्झौता अनुसार हरेक बुधबार आईएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भाउचर पाउने गरी व्यवस्था गरेको कम्पनीले जनाएको छ । दराजका ग्रहाकलाई हरेक बुधबार आईएमई पे एपको १० प्रतिशत छुट पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने छ...

आईएमई पे र दराजबीच सम्झौता

काठमाडौं (अस) । आईएमई डिजिटल सोलुसन र अनलाइन शपिङ प्लेटफर्म दराजबीच ग्राहकलाई छूट दिने सम्बन्धमा सम्झौता भएको छ । नयाँ वर्षको अवसरमा दराज अनलाइनमार्फत शपिङ गर्दा छूट दिनेगरी दुवै संस्थाबीच सम्झौता भएको हो । दराजमार्फत सामान खरीद गरी अनलाइनबाटै रकम भुक्तानी गरेमा १० प्रतिशत छूट दिइने कम्पनीले जानकारी दिएको छ । सम्झौतापत्रमा आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका भुक्तानी प्र्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरे । सोमवारदेखि आगामी ७ वैशाखसम्म आईएमई पेमार्फत अग्रिम भुक्तानी गरेमा १० प्रतिशत छूट तथा बढीमा १ हजार रुपैयाँ छूट दिइने कम्पनीको भनाइ छ ।

दराजबाट आईएमई पे डेको घोषणा, अतिरिक्त छुट सुविधा

काठमाडौँ– नेपालको अग्रणी अनलाइन बजार दराजले आईएमई पेसँग साझेदारी गरी हरेक आइतवार आईएमई पे डे सुरु हुने घोषणा गरेको छ । यससँगै दराज र आईएमई पे प्रयोगकर्ताहरूले आफ्नो आईएमई पे वालेटमार्फत् दराजमा भुक्तानी गर्दा हरेक आइतबार १०% (अधिकतम ३५० रुपैयाँ) सम्मको अतिरिक्त छुट सुविधा पाउने छन् । साथै, दराजका ग्राहकले आफ्नो आईएमई पे भिसा कार्डमार्फत् […]

दराजले गर्‍यो 'आईएमई पे डे'को घोषणा

काठमाडौं । अनलाइन बजार दराजले आईएमई पेसँग साझेदारी गरी हरेक आइतबार आईएमई पे डे सुरु हुने घोषणा गरेको छ । यससँगै दराज र आईएमई पे प्रयोगकर्ताहरूले आफ्नो आईएमई पे वालेट मार्फत दराजमा भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत (अधिकतम ३५० रुपैयाँ)सम्मको अतिरिक्त छुट पाउने भएका छन् । साथै दराजका ग्राहकहरूले आफ्नो आईएमई...

दराजद्वारा ‘आईएमई पे डे’ को घोषणा

काठमाडौं । अनलाइन बजार दराजले आईएमई पेसँगको साझेदारीमा आईएमई पे डे को घोषणा गरेको छ । दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुँयाल र आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्न्यातले सम्झौता पत्रमा हस्ताक्षर गर्दै आईएमई पे डे को घोषणा गरेका हुन् । आईएमई पे सँग साझेदारी गरी आईएमई पे डे घोषणा गर्न […]

आईएमई–पे र दराजबीच 'दराज वालेट डे’ सम्बन्धी सम्झौता

काठमाण्डाै - आईएमई पे र दराजबीच सम्झौता भएको छ। सम्झौतामा ‘आईएमई पे’ का तर्फबाट सहायक प्रबन्धक प्रमोदमान सिंह बस्नेत र ‘दराज नेपाल’ का तर्फबाट साझेदारी प्रमुख अरुण फुँयालले हस्ताक्षर गर्नुभएकाे हाे ।  सम्झौता अनुसार, हरेक आइतवार दराज वालेट डे हुनेछ जसमा आईएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुटको रिडिम भाैचर पाउने छन्। प्रयोगकर्ताहरुलाई आईएमई पे एप वा आईएमई पे भिसा कार्डको १० प्रतिशत छुट (३५० र ५०० सम्मको) पाइने रिडिम भाैचर दराजको होम पेजमा प्रदान गरिने कम्...

दराजमा दशैं धमाका

काठमाडौं (अस) । अनलाइन बजार दराजले वार्षिकोत्सव अभियानमा दराज दशैं धमाका सुरु भएको घोषणा गरेको छ । असोज १० देखि सुरु भएको यो अभियानमा ग्राहकले १० लाखभन्दा बढी उत्पादनमा छुट पाउने कम्पनीले बताएको छ । अभियानको मुख्य आकर्षणमा निःशुल्क सिपिङ, अनलाइन प्रि–पेमेन्टमा २० प्रतिशत छुट, ५ हजार रुपैयाँसम्मको मेगा भौचर, ५० हजार मूल्यको उत्पादन १ रुपैयाँमा जित्ने मौका र बम्पर उपहारको रूपमा टीभीएस एनटर्क १२५ स्कुटर रहेका छन् । दराजको नयाँ लाइभ स्ट्रिमिङ सुविधाले ग्राहकलाई हरेक दिन भौचर जित्ने मौका मिल्नेछ । अभियानको अन्य हाइलाइट  रस आवर, इमेज रिभ्यू एन्ड विन, नयाँ प्रयोगकर्ताका लागि भौचर, खेल क्षेत्र, फलो एन्ड विन, बिक्रेता र फटाफट डिल रहेका छन् । कार्ड प्रि–पेमेन्ट छुटमा ग्राहकले डेबिट कार्डको माध्यमबाट २० प्रतिशत अधिकतम २ हजार रुपैयाँ छुट र क्रेडिट कार्डको माध्यमबाट २० प्रतिशत अधिकतम २ हजार ५०० रुपैयाँसम्म छुट पाउन सक्नेछन् । नबिल, एनआईसी एशिया, सानिमा, ग्लोबल आईएमई, एनएमबी, माछापुच्छे«, बीओके र सिटिजन्स बैंकका ग्राहकले माथि उल्लिखित पूर्व–भुक्तानीमा छुट प्राप्त गर्न सक्नेछन् । यसबाहेक ग्राहकले एनआईसी एशिया, सन्राइज, सिटिजन्स बैंक र माछापुच्छ«े बैंकका क्रेडिट कार्डबाट शून्य प्रतिशत ब्याजमा सजिलो मासिक किस्ता योजनाको फाइदा लिन सक्ने कम्पनीले बताएको छ । आईएमई पे वा ई–सेवामार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशतसम्मको अतिरिक्त छुट पाउन सक्नेछन् । दराज दशैं धमकामा लोकप्रिय खेल १ रुपैयाँकोे माध्यमबाट ग्राहकले २ रात ३ दिन पोखराको राउन्ड ट्रिप, रियलमी सी २१ वाई, मन्त्रमुक्ति अकुस्टिक गितार, यसुदा अल्कलाइन वाटर प्युरिफायर र श्री बालाजी हिराको झुम्का प्राप्त गर्न सक्नेछन् । कम्पनीले दशैं धमाकामा सामसुङदेखि एप्पल फोनमा विशेष छुट दिइने कम्पनीले जनाएको छ । दशैं धमाकामा एमआई, फिलिप्स, आमय्रा, रोह्तो, कन्भर्स, सीजी डिजिटल, पानासोनिक, न्यु ब्यालेन्स, फ्यानटेक, सामसुङ र रियल मीजस्ता पार्टनर ब्रान्डले ७० प्रतिशतसम्मको छुट प्रस्ताव गरेको कम्पनीले बताएको छ । ग्राहकले दराजको ग्लोबल कलेक्सनमार्फत भारतीय ब्रान्ड उस्त्र, इनविभ, आयिषा, जनास्याको उत्पादन खरिद गर्दा ७० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

दराजको नयाँ ड्रप अफ प्वाइन्ट्स घोषणा

अनलाइन बजार दराजले ग्राहकहरुका लागि अनलाइन सपिङ अझ सुविधाजनक बनाएको छ । आइएमई पेसँग साझेदारी गरी देशका विभिन्न भागहरुमा नयाँ ड्रप अफ प्वाइन्ट्सहरु प्रारम्भको दराजले घोषणा गरेको छ ।यस साझेदारीको माध्यमबाट चयन आईएमई पे हब दराज ग्राहकहरुका लागि ड्रप अफ प्वाइन्ट्सको रूपमा कार्यमा आउने छ । सामान रिटर्नको लागि एक अधिक सुविधाजनक र परेसानी मुक्त […]

दराजले गर्यो नयाँ ड्रप अफ पोइन्ट्सहरुको घोषणा – सामान रिटर्न गर्न अब सजिलो

काठमाडौं । अनलाइन बजार दराजले ग्राहकहरुको लागी अनलाइन सपिंग थप सुविधाजनक बनाएको छ। आईएमई पेसँग साझेदारी गरी देशका बिभिन्न भागहरुमा नयाँ ड्रप अफ पोइन्ट्सहरु प्रारम्भ गर्ने घोषणा  दराजले गरेको छ। उक्त सम्झौतबाट आईएमई पे हब दराज ग्राहकहरुको लागी ड्रप अफ पोइन्ट्सको रूपमा आउने छ र सामान रिटर्नको लागि एक अधिक सुविधाजनक...

दराजको नयाँ ड्रप अफ पोइन्ट्स, सामान रिटर्न गर्न यसरी हुनेछ सहज

काठमाडौ । दराजले ग्राहकहरुको लागी अनलाइन शपिङलाई सहज बनाउन आइएमई पेसँग साझेदारी गरेको छ । दराजले देशका बिभिन्न भागहरुमा आइएमई पेसँग साझेदारीमा नयाँ ड्रप अफ पोइन्ट्सहरुको घोषणा गरेको हो । यस साझेदारीको माध्यमबाट चयन आइएमई पे हब दराज ग्राहकहरुको लागि ड्रप अफ पोइन्ट्सको रूपमा कार्यमा आउने दराजले जनाएको छ । यस्ता पोइन्ट्सले सामान रिटर्नको लागि एक अधिक सुविधा जनक र झन्झट मुक्त उपाय प्रदान गर्नेछ । ग्राहकहरू अब केवल आफ्नो निकटतम आईएमई पे हबमा गएर कुनै पनि उत्पादनहरु सजिलैसँग फिर्ता गर्न सक्नेछन्