काठमाडौं । अनलाइन बजार दराजले ग्राहकहरुको लागी अनलाइन सपिंग थप सुविधाजनक बनाएको छ। आईएमई पेसँग साझेदारी गरी देशका बिभिन्न भागहरुमा नयाँ ड्रप अफ पोइन्ट्सहरु प्रारम्भ गर्ने घोषणा दराजले गरेको छ।
उक्त सम्झौतबाट आईएमई पे हब दराज ग्राहकहरुको लागी ड्रप अफ पोइन्ट्सको रूपमा आउने छ र सामान रिटर्नको लागि एक अधिक सुविधाजनक...