काठमाडौं । अनलाइन बजार दराजले आईएमई पेसँग साझेदारी गरी हरेक आइतबार आईएमई पे डे सुरु हुने घोषणा गरेको छ । यससँगै दराज र आईएमई पे प्रयोगकर्ताहरूले आफ्नो आईएमई पे वालेट मार्फत दराजमा भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत (अधिकतम ३५० रुपैयाँ)सम्मको अतिरिक्त छुट पाउने भएका छन् ।
साथै दराजका ग्राहकहरूले आफ्नो आईएमई...